May 6, 2024, Monday
२४ बैशाख २०८१, सोमबार

विशेष

पर्यटन बोर्ड भन्छ : पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

पर्यटन बोर्ड भन्छ : पर्यटक आउन थाले, जनवरीमा १६ हजार बढी नेपाल भित्रिए

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ । कोभिडको पछिल्लो ओमिक्रोन भेरियन्टको त्रासले पर्यटन क्षेत्र निकै सशङ्कित भए पनि यसको प्रभाव कम रहेको र कोभिड विरुद्धको खोप आधाभन्दा बढी जनसङ्ख्याले लगाइसकेकाले पर्यटन क्षेत्र विस्तारै चलायमान हुने देखिन्छ ।…

३१७५ संक्रमित थपिँदा ८७२३ जना निको : थप १४ जनाको मृत्यु

३१७५ संक्रमित थपिँदा ८७२३ जना निको : थप १४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ३१७५ जना कोभिड संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६०५ जना नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन् । सोही अवधीमा थप ८७२३ जना निको भएका छन् । संक्रमणको कारण थप १४ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ६३ हजार २९६ पुगेको छ ।…

  • एमसीसीका विषयमा तत्काल निर्णय गर्न कठीन छ : प्रचण्ड

    एमसीसीका विषयमा तत्काल निर्णय गर्न कठीन छ : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यही अवस्थामा एमसीसीबारे निर्णय लिन कठीन भएको बताएका हुन्। 'एमसीसीबारे तत्काल निर्णय...

  • रुपन्देहीमा जनमत पार्टीले प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला जलायो

    रुपन्देहीमा जनमत पार्टीले प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला जलायो

    बुटवल । पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ । जनमत पार्टी रुपन्देहीको आयोजनामा रुपन्देहीको धकधई, बनगाईलगायतका स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन...

  • राष्ट्र बैंकले बैंकसँग माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

    राष्ट्र बैंकले बैंकसँग माग्यो ७ लाखभन्दा बढीको कारोबार विवरण

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुसँग ७ लाख रुपैयाँ वा सो भन्दा बढीको नगद कारोबार भएको विवरण माग गरेको छ । राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले सबै बैंकहरुलाई पत्राचार गर्दै ७ लाख रुपैयाँ वा सोभन्दा माथिको कारोबारको विवरण उपलब्ध गराउन...

  • कांग्रेसले सभामुखलाई महाभियोग लगाए साथ दिन्छौं : रायमाझी

    कांग्रेसले सभामुखलाई महाभियोग लगाए साथ दिन्छौं : रायमाझी

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले, नेपाली कांग्रेसले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध महाभियोगको प्रस्ताव ल्याए आफूहरुले साथ दिने बताएका छन् । यद्यपि आफूहरुले नै अग्रसर भएर महाभियोग लगाउनेबारे नसोचेको उनको स्पष्टोक्ति थियो । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा रायमाझीले...

  • विमानस्थलबाट अवैध सुन र मोबाइलसहित तीन जना पक्राउ

    विमानस्थलबाट अवैध सुन र मोबाइलसहित तीन जना पक्राउ

    काठमाडौं। प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका...

  • प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

    प्राधिकरणका नवनियुक्त महानिर्देशक अधिकारीले सम्हाले कार्यभार

     काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले पदभार ग्रहण गरेका छन् । बिहीबार प्राधिकरणमा आयोजित एक कार्यक्रममा उनले कार्यभार सम्हालेका हुन् । सो अवसरमा सबै उपमहानिर्देशकहरुले एकै स्वरमा नयाँ महानिर्देशक अधिकारीसँग हातेमालो गरी काम गर्ने प्रतिवद्धता व्यक्त...