ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज दिइँदै

काठमाडौं । ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदै छ ।

महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिकाका यसअघि खोप लगाइएका विद्यालयहरूबाटै यही माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज फाइजर खोप दिइने जानकारी दिएको हो । महानगरले वडाअनुसार खोप दिने मिति छुट्ट्याएको छ ।

यी हुन् खोप केन्द्र,

Advertisement