रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

९ माघ, काठमाडौं । नेपाल–चीन रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नेपाल आउने भएको छ । काठमाडौं–केरुङ, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन , चीनले आफ्नै खर्चमा सुरु गर्र्नेछ ।

Advertisement