May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

प्रदेश-१

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत पाउनुभएको छ । उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० र विपक्षमा नेकपा (एमाले) का ४१ सांसदमध्ये सदनमा उपस्थित बहुमत सदस्यले मतदान गर्नुभएको थियो ।   गठबन्धनमा नेपाली कांग्रेसको २१, नेकपा (माओवादी केन्द्र) का १५, नेकपा (एकीकृत समाजवादी) का १०, जनता समाजवादी पार्टी…

सभामुख एमालेको निर्देशनमा चल्नुभयो : मुख्यमन्त्री राई

सभामुख एमालेको निर्देशनमा चल्नुभयो : मुख्यमन्त्री राई

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीले नेकपा एमालेको निर्देशनमा प्रदेशसभा बैठक स्थगित गरेको आरोप लगाएका छन् । मुख्यमन्त्री राईले विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद सहभागी नभएपछि सभामुख भण्डारीले बैठक बुधबार दिउँसो साढे ११ बजेसम्मका लागि स्थगित गरेका छन् । मुख्यमन्त्री राईले भने सभामुखको उक्त निर्णयप्रति असन्तुष्टि…

  • प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिँदै

    प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले विश्वासको मत लिँदै

    काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले आज विश्वासको मत लिने भएका छन् । दिउँसो साढे १२ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राईले विश्वासको मत लिने कार्यसूची रहेको छ ।   नेकपा एकीकृत समाजवादी पार्टीका राई गएको कात्तिक १६...

  • हिमपहिरोमा १२० चौरी बेपत्ता

    हिमपहिरोमा १२० चौरी बेपत्ता

    मुस्ताङको थासाङ गाउँपालिका–२ को जङ्गलमा चराउन लगिएका १५० याक र चौरी हिमपहिरोमा परेर बेपत्ता भएका छन् । कोवाङ, लार्जुङ, बोक्सीखोला र नाउरिकोटको शिरमा रहेको मानापाथी हिमालबाट खसेको हिउँपहिरोमा परेर दुई गोठका याक र चौँरीगाई बेपत्ता भएका हुन् । हिउँपहिरोले नाउरीकोटकी...

  • मुस्ताङको टुक्चे पिकमा हिमपहिरो-भागदौडमा ११ जना घाइते

    मुस्ताङको टुक्चे पिकमा हिमपहिरो-भागदौडमा ११ जना घाइते

    मुस्ताङको थासाङ गाउँपालिका–२ मा पर्ने टुक्चे पिकबाट आज बिहान अप्रत्याशित रुमपा ठूलो हिउँ पहिरो खस्यो । बस्तीभन्दा निकैमाथि पहिरो खसे पनि त्यसको असर बस्तीसम्मै आइपुगेको थियो । “बीचमा पर्ने ठूलो खाँेच नभएको भए, ठूलो मानवीय क्षति नै हुन्थ्यो”, प्रत्यक्षदर्शीसमेत रहनुभएका...

  • प्रदेश १ः मुख्यमन्त्री राईले दर्ता गराए विश्वासको मत लिने प्रस्ताव

    प्रदेश १ः मुख्यमन्त्री राईले दर्ता गराए विश्वासको मत लिने प्रस्ताव

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज प्रदेश सभामा प्रस्ताव दर्ता गरेका छन् । कात्तिक ३० गते बस्ने प्रदेश सभाको बैठकमा राई विश्वासको मत लिने गरी अगाडि बढेका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईले...

  • ५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति

    ५३ वर्षपछि उस्तै विपत्ति, उत्तिकै क्षति

    पाँचथर-  पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ खोलाखर्ककी रत्नमाया राईलाई १५ वर्षकी छँदा विसं २०२५ कात्तिकमा एक सातासम्म बेमौसमी वर्षा भएको याद ताजै छ । सो समय सात दिनसम्म अविरल वर्षा भएपछि खोला खोल्सीमा बाढी आयो, गाई वस्तुलाई घाँसपानी गर्नसक्ने अवस्था पनि भएन...