April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

प्रदेश-१

आयआर्जनको अभ्यासमा इलामका किसान

आयआर्जनको अभ्यासमा इलामका किसान

माई नगरपालिका–८ का सविन राई सन् २०१२ मा वैदेशिक रोजगारीका लागि मलेशिया जानुभयो । छ वर्ष विदेश बसाईंकै क्रममा उहाँ बिरामी पर्नुभयो । सामान्य उपचार मलेशियामा नै गरेपछि राई बिदा मागेर थप उपचारका लागि नेपाल आउनुभयो । उपचारपछि विदेश जाने सोच बनाएर आउनुभएका उहाँ हाल नेपालमा नै व्यावसायिक बङ्गुर पालेर बस्नुभएको छ । बिदामा बसेकै…

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

हिउँमा फसेका बाबुछोराको उद्धारका लागि हेलिकप्टर जाने

चार दिनदेखि हिउँमा फसेका ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ स्थित पापुङका बाबुछोराको उद्धारका लागि हेलिकप्टर पठाउने तयारी भएको छ । चौँरीगोठ सार्ने क्रममा फसेका उनीहरुलाई उद्धार गर्न आज बिहान माउण्टेन एयरको हेलिकप्टर पठाउने तयारी भएको वडाध्यक्ष डण्डु शेर्पाले जानकारी दिनुभयो । अन्दाजी ५५ वर्षका लाक्पाटाँसी शेर्पा र उहाँका छोरा १५ वर्षीय पासाङ शेर्पा चार दिनदेखि हिउँमा फसेका…

  • इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

    इलामका उच्च पहाडी क्षेत्रमा पुनः हिमपात

    जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात सुरु भएको छ । उच्च पहाडी क्षेत्र सन्दकपुर, जौबारीलगायत स्थानमा आज बिहानैदेखि हिमपात सुरु भएको हो । उच्च पहाडी क्षेत्रमा मात्र हिमपात भए पनि जिल्लाका अन्य स्थानमा वर्षा भइरहेको छ । सन्दकपुर गाउँपालिकाको सन्दकपुर, जौबारी,...

  • बगरे भञ्ज्याङमा पर्यटकको लर्को

    बगरे भञ्ज्याङमा पर्यटकको लर्को

    खोटाङ-  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यटकीयस्थल बगरे भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्न थालेको छ । नेर्पा, खार्मी र पाथेकाको सिमानामा पर्ने पर्यटकीयस्थल बगरे भञ्ज्याङमा २७ मिटर अग्लो ‘पेन टावर’ निर्माणाधीन छ । पछिल्लो दिनमा यसलाई अवलोकन गर्न, सेल्फी...

  • पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

    पाँचथरका उच्च पहाडी क्षेत्रमा हिमपात

    भारतसँग सीमा जोडिएका जिल्लाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको छ । केही दिनअघि हलुका वर्षा भएपछि शुक्रबार साँझबाट जिल्लाको याङवरक र फालेलुङ गाउँपालिमा पर्ने उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । प्रायः माघ महिनाको मध्यदेखि चैतसम्म हिमपात हुने गरेको भए...

  • माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा पनि चुनाव हुने

    माओवादी केन्द्रको नेतृत्व चयनका लागि प्रदेश १ मा पनि चुनाव हुने

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) प्रदेश १ मा पनि चुनाव हुने भएको छ । नेतृत्व चयनका लागि सहमति नजुटेपछि बुधबार निर्वाचन गर्ने तयारी गरिएको छ । पदाधिकारीका आकांक्षी धेरै भएपछि सहमतिका लागि कार्यदल गठन भएको थियो । कार्यदलमा सहमति नजुटेपछि पदाधिकारीका...

  • नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

    नक्कली नेपाली नोटसहित दुई भारतीय पक्राउ

    सर्लाहीको मलंगवाबाट नक्कली नेपाली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरूको साथबाट रु एक लाख १५ हजार बराबरको नेपाली नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ । पक्राउ पर्नेमा भारतको सोनवर्षाका ३७ वर्षीय सुरेन्द्र महतो...

  • पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

    पूर्वमा लिम्बू समुदायले चासोक तङ्नाम मनाउँदै

    पूर्व क्षेत्रमा बसोबास गर्ने लिम्बू समुदायले आज चासोक तङ्नाम धुमधामका साथ मनाउँदै छन् । प्रत्येक वर्षको धान्य पूर्णिमा दिन लिम्बू समुदायले न्वागी पर्वका रुपमा चासोक तङ्नाम मनाउँदै आएका छन् । खेती प्रणालीको विकासदेखि ती समुदायले चासोक तङ्नाम पर्व मनाउँदै आएको...

  • हतियार प्रहारबाट एकको मृत्यु

    हतियार प्रहारबाट एकको मृत्यु

    झापाको दमक बजारमा बुधबार बेलुकी ७ बजेतिर एक युवकको हत्या भएको छ । दमक नगरपालिका–६ स्थित घिमिरे मार्केटमा अज्ञात व्यक्तिको हतियार प्रहारबाट दमक–२ का २५ वर्षीय प्रकाश पराजुलीको हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी...