April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

प्रदेश-१

योगी नरहरिनाथको शालिक अनावरण

योगी नरहरिनाथको शालिक अनावरण

कनकाई-  झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई धाम धार्मिक विकास संस्था कोटीहोम परिसरमा योगी नरहरिनाथको शालिक अनावरण गरिएको छ । संस्थाका अध्यक्ष नवलकिशोर दत्तको सभापतित्वमा कोटी होम परिसरमा आयोजना गरिएको एक समारोहका बीच वैद्विक मन्त्रोचारणका साथ योगी नरहरिनाथको शालिक अनावरण गरिएको हो । झापा क्षेत्र नं ४ का सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीराकुमार थापा,…

ठेकेदारले दिक्तेलबजारको सडक ढलान अलपत्र पारे

ठेकेदारले दिक्तेलबजारको सडक ढलान अलपत्र पारे

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारको सडक ढलानको काम ठेकेदार कम्पनीले अलपत्र पारेको भन्दै स्थानीय व्यवसायीले विरोध जनाएका छन् । दिक्तेल बजारको मानव अधिकार चोकदेखि त्रिवेणीचोकसम्मको सडक ढलान गर्ने ठेक्का लिएको सूर्य विकास जेभीले सडक ढलानको काम अलपत्र छाड्दा हिँडडुल गर्नदेखि व्यापार–व्यवसायमा असर पुगेको भन्दै विरोध जनाएका हुन् । ढलानका लागि बजारको सडक भत्काएर यत्रतत्र ढुङ्गामाटो…

  • घट्यो इलामको जौबारी बजारको चहलपहल

    घट्यो इलामको जौबारी बजारको चहलपहल

    इलाम सन्दकपुर गाउँपालिकाका–३ का कोषराज खतिवडा एक दशक अघिसम्म यो मौसममा मटरको हरियो कोषा बोकेर जौबारी बजार गइन्थ्यो । मटरको हरियो कोषा बेचेर त्यहाँबाट खाद्यान्न किनेर ल्याउनुहुन्थ्यो । हरियो मटर कोषा बेचेर खाद्यान्न ल्याउने उनी मात्र हैन । त्यस क्षेत्रका...

  • ५० ग्राम ब्राउनसुगरसहित युवा पक्राउ

    ५० ग्राम ब्राउनसुगरसहित युवा पक्राउ

    झापाको मेचीनगर–६ स्थित मेची भन्सार कार्यालय गेट अगाडिबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज दिउँसो एक युवा पक्राउ गरेको छ । पाँचथर फागुनन्द गाउँपालिका–३ गुफाडाँडाका २६ वर्षीय राकेश तामाङलाई प्रहरीले ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब...

  • फोटोसहितको मतदाता नामावली दर्ता गराउन नेताबीच होडबाजी

    फोटोसहितको मतदाता नामावली दर्ता गराउन नेताबीच होडबाजी

    आगामी निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा आयोजना गरिएको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानका क्रममा पाँच हजार ८४६ नयाँ मतदाता थपिएका छन् । गत मङ्सिर–१७ गतेदेखि २६ गतेसम्म र मङ्सिर–२९ गतेदेखि पुस–९ गतेसम्म जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिएको फोटोसहितको मतदाता...

  • रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

    रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

    मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्डअन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको आज जिल्ला प्रशासन...

  • ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

    ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ

    झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गाचोकबाट लागुऔषध ब्राउनसुगरसहित प्रहरीले आज एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत पश्चिमबङ्गाल दार्जिलिङका ३५ वर्षीय अनिल गोपे रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो । भारतीय नम्बर...

  • आगलागीमा तीन घर जले

    आगलागीमा तीन घर जले

    फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा बुधबार बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागी फैलँदा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन घरमा रहेको आइएमईको कार्यालयसहित आधा दर्जन बढी पसल...

  • हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

    हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

    ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन् । हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँिलदै गएपछि उहाँहरू गाउँ आउन सफल भएका हुन् । अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उहाँका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत...