May 3, 2024, Friday
२१ बैशाख २०८१, शुक्रबार

प्रदेश-१

दुर्घटनामा दुईको मृत्यु

दुर्घटनामा दुईको मृत्यु

झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बस र मोटरसाइकल एकापसमा ठक्कर खाँदा बुधबार राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलामको रोङ गाउँपालिका–६ का ३३ वर्षीय सन्तोष राई र मोटरसाइकलमा पछाडि सवार सोही स्थानका करिब ३५÷४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।…

‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’

‘कस्तो हुँदोरहेछ भनेर कुरिलो खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ’

झापा-  कनकाई नगरपालिका–६ का ३८ वर्षीया सविता खनालले कुरिलो खेतीबाट राम्रो आम्दानी लिन थाल्नुभएको छ । उहाँले गत वर्ष पाँच कट्ठा जमिनमा लगाएको खेतीबाट रु तीन लाख ५० हजार आम्दानी भएको जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “कस्तो हुँदोरहेछ भनेर थोरै खेती गरेका थियौँ, आम्दानी त गज्जब भयो ।” उहाँले यस वर्ष एक बिघा जमिनमा व्यावसायिक रुपमा…

  • रिपोर्टिङमा गएका सञ्चारकर्मीमाथि हातपात

    रिपोर्टिङमा गएका सञ्चारकर्मीमाथि हातपात

    सोलुखुम्बुको सल्लेरीमा रिपोर्टिङका क्रममा सञ्चारकर्मीमाथि हातपात भएको घटनाप्रति विभिन्न सङ्घ सङ्गठनले आपत्ति जनाउँदै विज्ञप्ति जारी गरेका छन् । घटनाको विषयमा सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा सोलुखुम्बु, पत्रकार महासङ्घ प्रदेश नं १, प्रेस सेन्टर...

  • सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

    सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

    सवारीसाधनसँग तर्सिएर भाग्दा मनाङमा दर्जन बढी भेडाबाख्रा मरेका छन् । हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन् । सदरमुकाम चामे गाउँपालिका–१ र २ का नरेन्द्र घले,...

  • एमाले १०औँ महाधिवेशन- झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी

    एमाले १०औँ महाधिवेशन- झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी

    झापा जिल्लाको राजनीतिक भूगोलमा सक्रिय नेकपा एमालेका शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्ने भएका छन् । झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भइसक्नुभएका पार्टीका केन्द्रीय...

  • नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)को कार्यसमितिबीच एकीकरण

    नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)को कार्यसमितिबीच एकीकरण

    खोटाङमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (माले)बीच पार्टी एकीकरण भएको छ । एकीकृत समाजवादीका अध्यक्ष जलशेर राई र मालेका जिल्ला संयोजक मीनप्रसाद आचार्यले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टीबीच एकीकरण भएको घोषणा गर्नुभएको छ । गत कात्तिक २५ गते...

  • प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले एमाले सचिवमा उम्मेदवारी दिने

    प्रदेश १ का पूर्व मुख्यमन्त्री राईले एमाले सचिवमा उम्मेदवारी दिने

    काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका...

  • झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

    झापामा दुई सभापति निर्विरोध, आठ निर्वाचित

    नेपाली कांग्रेस झापा क्षेत्र नं १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी र ‘ख’को सभापति पदमा सन्तोष न्यौपाने निर्वाचित हुनुभएको छ । झापामा प्रतिनिधिसभाको पाँच वटा र प्रदेश सभाको १० वटा निर्वाचन क्षेत्र छन् । जसमध्ये सबै प्रदेश क्षेत्रको...

  • प्रदेश नम्बर १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

    प्रदेश नम्बर १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

    प्रदेश नम्बर १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो गत कात्तिक २५ गतेदेखि यही...