May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश-१

बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

बाढी र पहिराका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो

यहाँ बाढी र पहिराका कारण ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरामा परी बेपत्ता रहेका थप दुई जनाको शव आज फेला परेसँगै मृतकको सङ्ख्या ३० पुगेको हो । यही कात्तिक १ देखि ३ गतेसम्म निरन्तर भएको वर्षाका कारण बाढी र पहिराको प्रकोप हुँदा जिल्लाका चार स्थानीय तहका सो…

भीम आचार्यको मुख्यमन्त्री पदको छिनोफानो आइतबार मात्र

भीम आचार्यको मुख्यमन्त्री पदको छिनोफानो आइतबार मात्र

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान हुने भएको छ । शुक्रबार प्रदेश १ को प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्तावमा आइतबार मात्र मतदान गर्ने सहमति भएको हो । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश हुने र…

  • मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

    मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्दै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका  लागि प्रस्ताव राख्दैछन् । आज दिउँसो १ बजे डाकिएको प्रदेशसभा बैठकमा आचार्यले विश्वासको मतका लागि प्रस्ताव राख्ने तयारी भएको एमाले प्रदेशसभा सदस्य हिक्मत कार्कीले जानकारी दिए । तर उक्त प्रस्तावमा...

  • यलम्बरको शालिक निर्माण सुरु

    यलम्बरको शालिक निर्माण सुरु

    खोटाङ-  दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपामा किराँती राजा यलम्बरको पूर्णकदको प्रतिमा ९शालिक०सहितको पार्क ९उद्यान० निर्माणको काम सुरु गरिएको छ । तीस रोपनीभन्दा बढी सरकारी जग्गामा १०० फिट अग्लो किराँती प्रथम राजा यलम्बरको पूर्णकदको शालिक राख्ने गरी व्यवस्थित तथा आधुनिक पार्क...

  • बाढी, पहिराबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

    बाढी, पहिराबाट मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने

    पाँचथरमा बाढी तथा पहिरामा परी मृत्यु भएकाको शव परीक्षण नगरी दाहसंस्कार गरिने भएको छ । आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दाहसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो । यद्यपि दाहसंस्कारका लागि ‘शङ्कास्पद स्थितिमा...

  • धनकुटामा पहिराले पुरिँदा सातको मृत्यु

    धनकुटामा पहिराले पुरिँदा सातको मृत्यु

    धनकुटाको चौविसे गाउँपालिका–१ को ६ नम्बर बुधबारेस्थित गढेरीमा पहिराले घर पुर्दा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । उपचारका लागि लैजाने क्रममा आज दिउँसो थप एक जनाको मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको हो । हेलिकप्टरबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य...

  • बाढीपहिरो : प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु

    बाढीपहिरो : प्रदेश १ मा मात्रै २२ जनाको मृत्यु

    विराटनगर । बाढी र पहिरोमा परी प्रदेश १ मा २२ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पहाडी जिल्लामा २० र तराईका जिल्लामा दुई जनाको मृत्यु भएको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी...

  • धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

    धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

    धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित छ जनाको घटनास्थलमै मृत्यु भएको...