May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

प्रदेश-१

नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक

नवनियुक्त मुख्यमन्त्री राईको पहिलो मन्त्रिपरिषद् बैठक

प्रदेश नं १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई सरकारको आज साँझ बसेको पहिलो मन्त्रिपरिषद्को बैठकले निवर्तमान मुख्यमन्त्री भीमप्रसाद आचार्यको मन्त्रिपरिषद्ले गरेका सबै निर्णय र राजनीतिक नियुक्ति खारेजीको प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले मुख्यमन्त्रीमा आचार्यको नियुक्ति नै संविधानसम्मत नभएकाले त्यसयता भएका सबै निर्णय पुनरावलोकन गरी खारेज गर्ने प्रक्रियामा…

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदैँ

प्रदेश १ का मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिदैँ

काठमाडौ । प्रदेश नम्बर १ मा सोमबार मुख्यमन्त्री भिम प्रसाद आचार्यले राखेको विश्वासको मतको प्रस्तावमा मत विभाजन हुँदैछ । सोमबार दिउसो १२ : ३० बजे बस्ने बैठकले मत विभाजन गरेर मुख्यमन्त्री आचार्यलाई नै निरन्तरता दिने कि नयाँ मुख्यमन्त्री खोज्ने भन्ने टुंगो लगाउने छ । प्रदेश १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र…

  • निर्माणाधीन ‘दमक भ्यू टावर’बाट देखिन्छ सुकुम्बासीको गरिबी

    निर्माणाधीन ‘दमक भ्यू टावर’बाट देखिन्छ सुकुम्बासीको गरिबी

    पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा (२०७२ सालमा) दमकको विकासका लागि विभिन्न विकासे योजनाको घोषणा गरे । सोहीअनुरूप दमक नगरपालिका–३ मा देशकै सबैभन्दा अग्लो दृश्यावलोकन स्तम्भ (भ्यू टावर) लाई प्राथमिकतामा राखे । सरकारले राष्ट्रिय गौरवको आयोजनाको सूचीमा राखेर...

  • श्रीमती र छोरीको हत्या

    श्रीमती र छोरीको हत्या

    इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको हत्या गरेका हुन् । एक महिनादेखि धामी बस्दै आएका पूर्णबहादुरले गएराति पहिला श्रीमतीको...

  • सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन

    सात दिनदेखि अवरुद्ध राजमार्ग सञ्चालन

    असोज ३१ गतेदेखि आएको अविरल वर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध भएको केआई सिंह राजमार्ग सोमबारदेखि सञ्चालनमा आएको छ । बेमौसमी वर्षासँगै रडुवा खोलामा आएको बाढी र सडकमाथिबाट खसेको पहिराका कारण डडेल्धुराको गन्यापधुरा गाउँपालिका–२ रडुवामा झण्डै २५० मिटर सडक पूर्ण...

  • प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन

    प्रदेशकै पहिलो ‘कृषि होमस्टे’ को अध्यक्ष ओलीद्वारा उद्घाटन

    झापा- गौरादह नगरपालिका–५ मा नमूना एकीकृत कृषि सहकारीले निर्माण गरेकोे वातानुकूलित नमूना घरबास (होमस्टे) पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पर्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज उद्घाटन गर्नुभएको छ । दुई दिनदेखि गृह जिल्लाका विभिन्न सामाजिक कार्यक्रममा व्यस्त रहनुभएका उहाँले आफ्नै...

  • प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको  माग

    प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग

    सत्तारूढ दल नेकपा एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको छ । आफ्ना सांसदले फ्लोर क्रस गर्ने सूचना पाएपछि नेपाली कांग्रेसले बैठक रोक्न माग गरेको थियो । कांग्रेसको तर्फबाट निवेदन परेपछि नेकपा एमालेले पत्र बुझाएको छ । एमालेले...

  • प्रदेश १ का मुख्यमन्त्रीको पदको छिनोफानो आज

    प्रदेश १ का मुख्यमन्त्रीको पदको छिनोफानो आज

    काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार)  विश्वासको मत लिने भएका छन् । उनले आज दिउँसो १२ः३० मा बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । उनले विश्वासको मतसम्बन्धी प्रस्ताव शुक्रबारको प्रदेश सभा बैठकमा प्रस्ताव पेस...