May 7, 2024, Tuesday
२५ बैशाख २०८१, मंगलवार

प्रदेश-१

हिमपात र चिसो छल्न लेकदेखि औलतिर

हिमपात र चिसो छल्न लेकदेखि औलतिर

ताप्लेजुङको लेकाली बस्ती तोक्पेगोलाका समुदाय हिमपात छल्न औलतिर बसाइँ सरेका छन् । हिमपातको मौसम सुरु भएसँगै मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोलाका समुदाय हिमपात छल्न लौलतिर बसाइँ सरेका हुन् । कात्तिकयता हिमाली क्षेत्रमा हिमपात सुरु भएसँगै चिसो मौसम सुरु भएकाले तोक्पेगोला बस्ती नजिकका उच्च डाँडामा हिउँ पर्न थालेपछि त्यहाँका बासिन्दा न्यानो ठाउँ खोज्दै औलतिर बसाइँ सरेका हो…

प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाडौं । आइतबार प्रदेश १ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । मौसमविद्का अनुसार यी प्रदेशका केही हिमाली जिल्लामा पनि हल्का हिमपातको सम्भावना छ । अन्य प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार प्रदेश १ र गण्डकी प्रदेशको मौसम आइतबार सामान्य बद्ली…

  • पूर्वतिर विगतमाझै गुञ्जिएन देउसीभैली

    पूर्वतिर विगतमाझै गुञ्जिएन देउसीभैली

    झापा- तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसीभैलीको सम्झना सबैलाई हुन्छ । तर यसपाली चाडलाई उल्लास थप्ने देउसीभैलीहरु भने बत्ती बालेरै खोज्नु पर्ने अवस्था भयो । कोरोनाको कारणले पहाड र मधेस सबैतिर देउसी र भैली खेल्न आउने टोली दुर्लभ जस्तै...

  • च्याङग्रा बेचेर मुस्ताङमा पैतिस करोड भित्रियो

    च्याङग्रा बेचेर मुस्ताङमा पैतिस करोड भित्रियो

    मुस्ताङबाट यसपालीको दसैं तिहारमा रु, ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याग्रा बेचेका कृषकले ३५ करोड रुपैया भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ । केन्द्रका...

  • प्रदेश १ को नामकरण संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाइनेछ-  मुख्यमन्त्री राई

    प्रदेश १ को नामकरण संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाइनेछ- मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेशको नामकरणबारे संसद्मा छलफल गरेर चाँडै टुङ्गो लगाउने बताउनुभएको छ । सङ्खुवासभाको तुम्लिङ्टार विमानस्थलमा पत्रकारसँग आज सङ्क्षित कुरा गर्दै मुख्यमन्त्री राईले प्रदेश नं १ को नामकरण पहिचान, बहुपहिचानका आधारमा सहमतिबाट छलफल गरी टुङ्गो...

  • बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी

    बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी

    दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गएराति आगलागी भएको छ । आगलागीबाट छाप्रा पूर्णरूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारीदिनुभयो । उहाँका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्णरूपमा क्षति भएको छ ।...

  • पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

    पाँच कस्तुरी र एउटा फ्याउरो मृत फेला

    मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ लुप्रामा पाँच वटा कस्तुरी र एउटा फ्याउरो मृत फेला परेका छन् । वन गस्तीमा गएको प्रहरी, वन डिभिजन र संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले लुप्रा गाउँको खम्पा क्याम्प नजिकैको निच्जा जङ्गलमा पासो थापेर मारिएको मृग...

  • प्रदेश नं १ का मुख्यमन्त्री राईद्वारा शुभकामना

    प्रदेश नं १ का मुख्यमन्त्री राईद्वारा शुभकामना

    काठमाडौँ । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले दीपावली, छठ तथा नेपाल संबत् ११४२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । आज जारी सन्देशमा नेपाल विविध भाषा...

  • अनेरास्ववियु अध्यक्ष हुँदै राईको मुख्यमन्त्री सम्मको यात्रा

    अनेरास्ववियु अध्यक्ष हुँदै राईको मुख्यमन्त्री सम्मको यात्रा

    प्रदेश नं १ मा तीन वर्ष नौ महिनाको अवधिमा आज तेस्रो मुख्यमन्त्रीका रूपमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्रकुमार राईले पद तथा गोपनीयताको शपथ लिनुभयो । यसअघि प्रदेशमा पहिलो मुख्यमन्त्रीका रूपमा नेकपा एमाले संसदीय दलका नेता शेरधन राई र...