May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

लुम्बिनी

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

दाङमा एमालेका पाँच महिला वडाध्यक्ष

गत शनिबार सम्पन्न भएको नेकपा एमालेकोे १०औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशनमा यहाँ पाँच महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष हुनुभएको छ । उहाँ बबई– ७ को वडा सदस्य र गाउँपालिकाको कार्यपालिका सदस्य हुनुहुन्छ ।…

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिका–९ लक्ष्मीपुर सडकखण्डमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । शनिबार साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्र१–०१–००१ख ३५२० नंको ट्रक र विपरीत दिशातर्फ गइरहेको मे५प ८४७२ नंको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–३ का २७ वर्षीय निश्चल खनाल रहेको जिल्ला प्रहरी…

  • विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

    विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति भैरहवामा

    भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट भैरहवा भन्सार कार्यालयमा आइपुगेको हो । करिब रु दुई अर्ब ५० करोडको लागतमा बहुमूल्य...

  • कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

    कालीगण्डकी किनारमा दुई पुरुषको शव फेला

    रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा आज दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् । भुजातमा अन्दाजी ४०÷४५ वर्ष उमेरका र होस्दीमा ५०÷५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्थायी राजधानी देउखुरीमा

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्थायी राजधानी देउखुरीमा

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ काम थालनी गर्दा तीन वटा कुरालाई आधारस्तम्भ बनाइएको बताउनुभयो । ‘समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश’ भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधि अगाडि लैजाने निर्णय गरेको मुख्यमन्त्री केसीको...

  • गुल्मीमा खोलाले जीप बगायो

    गुल्मीमा खोलाले जीप बगायो

    गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा खोलाले जिप बगाएको छ । सोमबार बिहान बुटवलबाट गुल्मीको वामीटक्सारतर्फ आउँदै गरेको लु१ज ३४३२ नम्बरको यात्रुवाहक जिप खोला तर्ने क्रममा गुल्मीको सत्यवती गाउँपालिका–६ अन्तर्गत डहरे खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ...

  • लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा शुभकामना

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख शेरचनद्वारा शुभकामना

    लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले विविध जाति, भाषा, संस्कृति र वेषभूषालाई एकीकृत गरी अघि बढेमा मात्र समृद्ध नेपाल र प्रदेशको परिकल्पना पूरा हुनसक्ने बताउनुभएको छ । उहाँले नेपालको संविधानले समेत यही भावना र मर्मलाई स्वीकार गर्नाका साथै सबै समुदायको...

  • गुल्मीमा जिप दुर्घटनामा तीनको मृत्यु

    गुल्मीमा जिप दुर्घटनामा तीनको मृत्यु

    गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो । दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका२...

  • रोल्पामा एमालेका पूर्वगाविस अध्यक्षसहित जिल्ला नेताहरु माओवादी केन्द्रमा प्रवेश

    रोल्पामा एमालेका पूर्वगाविस अध्यक्षसहित जिल्ला नेताहरु माओवादी केन्द्रमा प्रवेश

    रोल्पामा नेकपा एमालेका जिल्ला सदस्यहरुसहित ठूलो संख्यामा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं रोल्पा इञ्चार्ज दीपेन्द्र पुन ‘सिजल’ले माओवादी केन्द्रमा स्वागत गरेका हुन। माओवादी केन्द्र प्रवेश गर्नेहरुमा एमालेका जिल्ला सदस्य तथा साविक...