May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

लुम्बिनी

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो । बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले खनाल सवार ग११प ५४४४ नंको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न…

बाघको छालासहित दुई पक्राउ

बाघको छालासहित दुई पक्राउ

दाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजपुर गाउँपालिका–६ का ३८ वर्षीय सूर्यबहादुर चौधरी र तुलसीपुर उपमहानगरपालिका–५ का ३१ वर्षीय महेन्द्र खड्का रहेका छन् । दुवै जना आठ फिट दुई इन्च लम्बाइ र एक फिट आठ इन्च चौडाइ भएको छालासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी…

  • उत्तरगङ्गा जलाशययुक्त जलविद्युत्- चर्चा पहिले, डिपिआर अहिले

    उत्तरगङ्गा जलाशययुक्त जलविद्युत्- चर्चा पहिले, डिपिआर अहिले

    गलकोट- सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको...

  • दाङमा यात्रुबाहक बस दुर्घटना, २९ घाइते

    दाङमा यात्रुबाहक बस दुर्घटना, २९ घाइते

    दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका हुन् । उनीहरुको अवस्था मध्यम रहेको...

  • एमाले नेता तथा पूर्वराज्यमन्त्री यादवले दिए राजीनामा

    एमाले नेता तथा पूर्वराज्यमन्त्री यादवले दिए राजीनामा

    पूर्व कृषि राज्यमन्त्री समेत रहेका एमाले नेता ओमप्रकाश यादव (गुल्जारी)ले शनिबार पार्टीको सम्पूर्ण पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । यादवले मायादेवी गाउँपालिका–६ शिवपुर (मर्चवार)मा पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ४ को...

  • रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

    रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

    यहाँ बस दुर्घटना हँुदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ सहिदमार्गमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० नरेशराज...

  • डोजर पल्टिँदा चालकको मृत्यु

    डोजर पल्टिँदा चालकको मृत्यु

    बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ । सोही...

  • रूपन्देहीबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

    रूपन्देहीबाट कटुवा पेस्तोलसहित एक युवक पक्राउ

    काठमाडौं । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरबाट एक थान कटुवा पेस्तोलसहित युवक पक्राउ परेका छन् । तिलोत्तमको बिन्दुनगरका २८ वर्षीय सन्दिप थापालाई मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।   पेस्तोल लिएर हिँडिरहेको भन्ने सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय भैरहवा...