April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

लुम्बिनी

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

बस्ती आसपास बाघ देखिएपछि स्थानीयवासी त्रसित

बस्ती आसपासमा बाघ देखिएपछि स्थानीयवासी त्रसित भएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत दुम्कीबास आसपास बाघ देखिएपछि यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुम्कीबास, बघुवन आसपासका क्षेत्रमा बाघ देखिएपछि गाउँपालिकाले बिहीबार एक सूचना जारी गरेर स्थानीयवासीलाई सतर्क रहन अपिलसमेत गरेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने यहाँ निकुञ्जबाट बाघ…

युवतीको शव फेला

युवतीको शव फेला

लुम्बिनीको मायादेवी मन्दिर नजिकै एक युवतीको शव भेटिएको छ । आज साँझ करीब ५ः३० बजे लुम्बिनी साँस्कृतिक नगरपालिका–३ मा रहेको मायादेवी मन्दिर पछाडि झाडिमा अन्दाजी २० वर्षीय युुवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो । शब भेटिएपछि इलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान…

  • स्वदेशमै भविष्य खोज्दै युवा

    स्वदेशमै भविष्य खोज्दै युवा

    पाल्पा- तानसेन नगरपालिका–१० जमुनाखर्कमा रामबहादुर नेपाली रोजगारीका लागि मलेसिया गएका थिए । रोजगारी गरी दुई÷चार पैसा कमाउला भनेर मलेसिया गएका उनलाई सधैं परिवारको चिन्ताले सताउन थाल्यो । चार वर्ष मलेसियामा बसेका उनलाई विदेश जाँदा पाँच प्रतिशत ब्याजदरमा लिएको ऋण तिर्नै...

  • लुम्बिनीमा सडक खाना महोत्सव हुने

    लुम्बिनीमा सडक खाना महोत्सव हुने

    बुद्धजन्मस्थल लुम्बिनीमा सांस्कृतिक महोत्सव तथा सडक खाना महोत्सव हुने भएको छ । लुम्बिनी होटल सङ्घले आज लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गरी अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा लुम्बिनीको मुख्य बजार महिलवारमा पुस १६ र १७ गते लुम्बिनी सांस्कृतिक तथा आठौँ...

  • दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

    दाङमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

    दाङमा स्कुल बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार घोराही उपमहानगरपालिका–६ अगेरा निवासी रोहित पाण्डेको दुई वर्षीय छोरा आहाना पाण्डेको मृत्यु भएको हो । सोही ठाउँबाट विद्यार्थी लिएर...

  • दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

    दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु

    दाङमा कोइलाखानीमा च्यापिँदा एकको मृत्यु भएको छ । आज घोराही उपमहानगरपालिका–१ दाङ्जा भन्ने स्थानमा रहेको पशुपति कोइलाखानी उद्योगमा काम गर्ने घोराही–१९ निवासी ४६ वर्षीय भक्तबहादुर घर्तीको मृत्यु भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द...

  • हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद

    हत्या अभियोगमा पक्राउ परेका चार जनालाई जन्मकैद

    तुलसीपुर उपमहानगरपालिका–१२ उरहरिका रामबहादुर वलीको हत्या अभियोगमा पक्राउ परेका विवेकसिंह ठकुरीसहित चार जनालाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालतका न्यायाधीश रितेन्द्रबहादुर थापाको एकल इजलासले ठकुरीसँगै सौरभ मल्ल, भरत शाही र रमेश केसीलाई जन्मकैदको सजाय सुनाएको हो । विसं २०७६...

  • अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

    अत्याधुनिक प्रविधियुक्त शीतगृह निर्माण शुरु

    बाँकेको डुडुवा गाउँपालिकाले यहाँ उत्पादित तरकारी तथा फलफूललाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय बजारमा पु¥याउन र त्यसको दिगो व्यवस्थापनका लागि शीतगृह निर्माण गर्ने भएको छ । गाउँपालिकाको सबैभन्दा ठूलो दोस्रो योजनाको रुपमा रहेको शीतगृहको निर्माण डुडुवा–६ हिरिमिनियामा सुरु भएको हो । सात...