May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

लुम्बिनी

लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट

लुम्बिनी प्रदेशमा ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रदेशसभामा अर्थसम्बन्धी विधेयक प्रस्तुत गरेका छन् । यस क्रममा उनले चालु आर्थिक वर्षका लागि ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँको बजेटको व्यवस्था गरेका छन् । प्रदेशमा नयाँ सरकार गठन भएको र नयाँ सरकारको सोच तथा प्राथमिकतालाई समाहित गरी बजेट तथा वार्षिक कार्यक्रम…

आश्रमबाट घर फर्कदा …

आश्रमबाट घर फर्कदा …

बागलुङ- ‘निर्मला दिदी हामी जान्छौँ, अब घरबाट नहराउनूस् ल, बाइबाइ’ मानवसेवा आश्रमकी अभियन्ता सुमिरा लामाले बिदा माग्नुभयो, निर्मला दासले हात हल्लाइरहनुभयो । यो यही असोज ६ गतेको कुरा हो । विराटनगर–१४ की दासले तीन वर्षअघि छोडेको घरआँगन टेक्दै हुनुहुन्थ्यो । ३२ वर्षीया दास शुक्रबारे हटियामा रहेको घरमा पुग्दा दाइ घरमै हुनुहुन्थ्यो, आमा काममा । हराएकी…

  • दसैँ नजिकिएसँगै नेपालगञ्जस्थित बागेश्वरी मन्दिर व्यवस्थित पार्दै

    दसैँ नजिकिएसँगै नेपालगञ्जस्थित बागेश्वरी मन्दिर व्यवस्थित पार्दै

    हिन्दूहरुको महत्वपूर्ण पर्व दसैँ नजिकिएसँगै नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिर व्यवस्थित गर्न थालिएको छ । नेपालगञ्जको मध्यभागमा रहेको यो मन्दिर आउजाउ गर्ने दुई बाटामध्ये पश्चिमतर्पmको बाटो साँघुरो छ । उक्त बाटोको दुवै छेउमा ठेला र घुम्ती पसल राख्नाले झन साँघुरो...

  • बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

    बबईमा डुबेर एकको मृत्यु, एक बेपत्ता

    बर्दियाको बबई नदीमा डुबेर सोमबार एक जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति बेपत्ता भएका छन् । बाग्लुङ घर भएका हुकुम विकको डुबेर मृत्यु भएको हो । बारबर्दियाका लेखनाथ पौडेल नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक...

  • पूर्णरूपमा खुल्यो नेपाल–भारत सीमा जमुनाह नाका

    पूर्णरूपमा खुल्यो नेपाल–भारत सीमा जमुनाह नाका

    नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका जमुनाह आजदेखि पूर्णरूपमा खुला भएको छ । सरकारद्वारा भएको भारतसँगको नाका खोल्ने औपचारिक निर्णयलाई कार्यान्वयन गर्दै आजदेखि नेपालगञ्जस्थित जमुनाह नाका पूर्णरूपमा खुला गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए । उनका अनुसार स्वास्थ्य मापदण्ड...

  • एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

    एमालेको आग्रहपछि लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन

    लुम्बिनी । लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगन भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक २० असोजमा बस्ने गरी सारिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रमुख प्रतिपक्षी दल ९नेकपा एमाले० संसदीय दलले पार्टीको विधान महाधिवेशनमा...

  • नदी कटानले विद्यालय र उपल्लो तातोपानी बजार उच्च जोखिममा

    नदी कटानले विद्यालय र उपल्लो तातोपानी बजार उच्च जोखिममा

    गत जेठ महिनायता पटकपटक म्याग्दी नदीमा आएको बाढीको कटानले म्याग्दीको बेनी नगरपालिका–४ स्थित उपल्लो तातोपानी बजार र विद्यालय उच्च जोखिममा परेका छन् । साथै खेतीयोग्य जमिन पनि नष्ट भएको छ । बाढीले बेनी–४ को मसार, तातोपानीको उपल्लो बजार र सरस्वती...

  • पाल्पामा काँग्रेस र एमाले परित्याग गरि युवाहरु माओवादी केन्द्रमा प्रवेश

    पाल्पामा काँग्रेस र एमाले परित्याग गरि युवाहरु माओवादी केन्द्रमा प्रवेश

    पाल्पाको तिनाउ गाउँपालिका वडा नं १ का काँग्रेस र एमाले परित्याग गरि ६९ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । बुधबार पार्टी प्रवेश कार्यक्रमको आयोजना गरि माओवादी केन्द्रका जिल्ला ईन्चार्ज,लुम्बिनी प्रदेशका सांसद तुलाराम घर्तीले नवप्रवेशीलाई अबिर र खादाले स्वागत...

  • लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना

    लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना

    लुम्बिनी प्रदेशमा कृषि, उद्योग र पर्यटन विकासको प्रशस्त सम्भावना देखिएको छ । त्यहाँ भएको कृषियोग्य भूभाग, औद्योगिक क्षेत्र र पर्यटन स्थलहरूका कारण यी ३ क्षेत्रको विकासमा उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले...