May 5, 2024, Sunday
२३ बैशाख २०८१, आईतवार

लुम्बिनी

वनको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

वनको जग्गा अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

कृष्णपुर नगरपालिका–४ बेलकुण्डी वन क्षेत्रको नदी उकास जग्गा कब्जा गरी अवैधरूपमा बनाइएका झुपडी आज हटाइएको छ । सबडिभिजन वन कार्यालय वाणीका कर्मचारी, प्रहरी र हरियाली सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ताको प्रयासमा अवैधरूपमा बनाइएका झुपडी हटाइएका हुन् । वन क्षेत्रमा निर्माण गरिएका ३० भन्दा बढी घर टहरा हटाइएको सबडिभिजन वन कार्यालय वाणीका कार्यालय प्रमुख बालमुकुन्द भट्टले…

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

उदाउँदो सूर्यलाई अघ्र्य दिएसँगै छठ पर्व सम्पन्न

सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो,…

  • श्रीमानको  लाठी प्रहारबाट श्रीमतीको मृत्यु

    श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु

    दाङमा श्रीमानको लाठी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । गढवा गाउँपालिका–६ बालापुरका ६० वर्षीय दानबहादुर थापाले ५० वर्षीया श्रीमती सुनिता रोकालाई लाठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मदिरा सेवन गरेका थापाले सामान्य विवादका क्रममा श्रीमतीलाई...

  • झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

    झिनियाँबाटै एक सिजनमा छ लाख आम्दानी

    गलकोट-  हिन्दूहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा सर्वाधिक बढी प्रयोग हुने झिनियाँ बनाउन बागलुङ नगरपालिका–२ स्थित मरेपिपल निवासी मीरा श्रेष्ठलाई भ्याइनभ्याइ छ । मीरासँगै उहाँका श्रीमान् र छोराले दसैँ अघिदेखि रात दिन नभनेर झिनियाँसहित चिनी, फिनी, भेली र नमकिन बनाइराख्नुभएको...

  • समायोजनले सुध्रिएका विद्यालय-  कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

    समायोजनले सुध्रिएका विद्यालय- कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

    तुलसीपुर- दाङ घोराहीको हरिद्वार प्रावि न्यून विद्यार्थी भएको एक विद्यालय थियो । जहाँ कुनै समय १२ जनामात्रै छात्रछात्रा अध्ययनरत थिए । विद्यार्थी न्यून र शिक्षण सिकाइ पनि प्रभावकारी नभएपछि हरिद्वार प्राविलाई घोराही नजिकैको चौघेरा माविको जिम्मा लगाइयो । यो विद्यालय...

  • भैंसीको मासुले गाउँ नै आतंकित

    भैंसीको मासुले गाउँ नै आतंकित

    रूपन्देहीको सैनामैनामा बिरामी परेको भैंसीको मासु खाँदा गाउँ नै आतंकित भएको छ । नगरको वडा नं। ७ देउवापारस्थित स्मृति टोलमा कुकुरले टोकेर बिरामी परेको भैंसी काटेर मासु खाँदा गाउँ नै आतंकित भएको हो । गत असोज १९ गते घटस्थापनाका दिन...

  • लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

    लुम्बिनी प्रदेशसभामा एमालेको विरोध कायमै

    लुम्बिनी प्रदेशसभाको आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले अवरोध कायमै राखेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिला सुरु भएको बैठकमा एमालेका सांसदले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । एमालेका प्रदेशसभा सदस्य नारायण आचार्यले एमालेले कारबाही गरेका...

  • लुम्बिनी प्रदेश : एमालेले गर्‍यो प्रदेशसभा बैठक अवरोध

    लुम्बिनी प्रदेश : एमालेले गर्‍यो प्रदेशसभा बैठक अवरोध

    बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य...

  • व्यावसायिक फूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

    व्यावसायिक फूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

    देउखुरी-  घर आँगनमा सयपत्री र मखमली फुल्दा तिहारको झल्को आउने गर्छ । यस्तै झल्को दिएको छ, दाङमा ढकमक्क फूलेका फूलले । रोल्पा सुन छहरी गाउँपालिका–७ मा जन्मिनुभएका लोकेन्द्र रोकामगर एक दशकअघि रोजगारीको सिलसिलामा कतार पुग्नुभएको थियो । स्वदेश फर्किएपछि उहाँलाई...