May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

लुम्बिनी

मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

मोतीपुर घटनाका मृतक परिवारलाई प्रदेश सरकारले एक लाख दिने

रूपन्देहीको मोतिपुरमा भएको घटनामा मृत्यु भएका परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहतस्वरूप जनही रु एक लाख दिने भएको छ । मृतक परिवारलाई राहतस्वरूप नगद सहयोग गर्ने र दुवै पक्षबाट भएका घाइतेको उपचारको जिम्मेवारी सरकारले लिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकले जानकारी दिनुभयो । आज बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले राहत प्रदान गर्न…

रुपन्देहीको मोतिपुर तनावग्रस्त

रुपन्देहीको मोतिपुर तनावग्रस्त

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच आज झडप हुँदा मोतिपुर तनावग्रस्त भएको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले कयौँ राउण्ड अश्रुग्यास र हवाइफायर गरेपछि प्रहरीमाथि ढुङ्गा प्रहार गरेकाले केही राउण्ड गोली चलाइएको जानकारी दिनुभयो । गोली लागेर केही प्रहरी, स्थानीयवासी र प्रदर्शनकारी घाइते भएको…

  • बुटवल औद्योगिक क्षेत्रमा गोली चल्यो

    बुटवल औद्योगिक क्षेत्रमा गोली चल्यो

    रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको छ । सशस्त्र प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते भएका छन् । घटनास्थलमा सुरक्षाकर्मीले दुई राउण्ड गोली चलाएको लुम्बिनी प्रदेशका डीआईजी मुकुन्दराज आचार्यले बताए । उनले...

  • च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् ।

    च्याङ्ग्रा महँगियो त के भो ? लोकल कुखुरा छन् ।

    बागलुङ-  हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन । यसपालि त झन् च्याङ्ग्रा धेरैका लागि रहरमा मात्र सीमित हुनेवाला छ । बजारमा रोज्जा च्याङ्ग्रालाई रु ४० हजार पर्छ । पसलबाट मासु किनेर खाँदा प्रतिकिलो रु दुई हजार । अब...

  • प्रधानन्यायाधीश जबरा का जेठान गजेन्द्र हमाल बने आपूर्तिमन्त्री

    प्रधानन्यायाधीश जबरा का जेठान गजेन्द्र हमाल बने आपूर्तिमन्त्री

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनायका हुन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ । केही दिन पहिले राणाले दुई जना...

  • मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

    मुस्ताङबाट १२ हजार भेडा–च्याङ्ग्रा निकासी

    दसैँलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट करिब १२ हजार भेडाच्याङ्ग्रा निकासी भएका छन् । तिब्बतबाट भेडाच्याङ्गा नआएपछि विगतको तुलनामा झण्डै आधाको सङ्ख्यामा भेडाच्याङ्ग्रा निकासी भएका हुन् । अघिल्ला वर्षमा २० देखि २५ हजारको सङ्ख्यामा भेँडाच्याङ्ग्रा निकासी हुँदै आएका थिए ।...

  • बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

    बहुआयामिक कृषि उपजमा सापकोटा परिवारका ३० वर्ष

    गलकोट-  बागलुङ नगरपालिका–४ ढोडेनीका त्रिलोचन सापकोटाको दैनिकी निकै व्यस्त छ । उहाँको दैनिकीको काम र व्यस्ततालाई आकलन गर्ने हो भने लामो सूची नै तयार हुन्छ । बिहान ५ः०० बजे उठेर गाई, भैँसीको स्याहारसुसार, दूध दोएर खोलापारि सहकारीको सङ्कलन केन्द्रमा पठाउने...

  • कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

    कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

    दमौली-  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइए पनि कोभिड–१९ को प्रभावका कारण उक्त परियोजना दुई...

  • पाँचथर बालिका मृत्यु प्रकरणः स्थानीय प्रशासन र परिवारबीच सहमति

    पाँचथर बालिका मृत्यु प्रकरणः स्थानीय प्रशासन र परिवारबीच सहमति

    उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ । आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट प्रशासन र मृतक बालिकाका परिवारबीच चार बुँदे सहमति भएको हो । घटनाको छानबिन गरी १५...