May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

लुम्बिनी

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

भारतीय तस्करको ढुङ्गामुढाबाट सशस्त्र प्रहरी घाइते

दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजमा भारतीय तस्करहरूले गए राति सशस्त्र प्रहरीको गस्ती टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको छ । ढुङ्गामुढा प्रहारबाट एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् । घाइते जवानको अवस्था सामान्य रहेको छ । घाइते जवानको हात र पाखुरामा चोट लागेको छ । सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरका…

लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

लुम्बिनी बौद्ध विश्वविद्यालयमा तालाबन्दी

अनलाइन कक्षाको नाममा पूरा शुल्क लिएको भन्दै लुम्बिनी बौद्ध विश्वविद्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् । नेकपा एमाले निकट अनेरास्ववियुले विश्वविद्यालयमा तालाबन्दी गरेको हो । कोरोना महामारीको समयमा चलाइएको अनलाइनको पूरा शुल्क लिएको अनेरास्ववियुको आरोप छ । क्याम्पस प्रशासनले कोभिड- १९ को चपेटामा परेका विद्यार्थीलाई भौतिक उपस्थिति नभई एवं क्याम्पसको कुनै पनि प्रयोगात्मक सामग्री प्रयोग नगरेको अवस्थामा…

  • एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

    एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

    विपक्षी दल एमालेले अवरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेको थियो । एमाले सांसद आरती पौडेलले पार्टीको केन्द्रिय कमिटीले कारवाही गरेका दुई सांसदलाई...

  • आज केपी ओली बुटवल जाँदै, अगुवा कार्यकर्ता भेलालाई सम्बोधन  गर्ने

    आज केपी ओली बुटवल जाँदै, अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल जाँदै छन । रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली आज बुटवल जान लागेका हुन् । बुटवलको देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता...

  • अस्पतालमा शिशु मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको लापरवाही देखिएको निष्कर्ष

    अस्पतालमा शिशु मृत्यु प्रकरण : स्वास्थ्यकर्मीको लापरवाही देखिएको निष्कर्ष

    बाँकेको भेरी अस्पतालमा यही भदौ ९ गते भएको घटनामा स्वास्थ्यकर्मीको लापरवाही देखिएको छानबिन समितिले निष्कर्ष निकालेको छ । समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई सोही अनुसारको प्रतिवेदन बुझाएको छ । भेरी अस्पतालमा सुत्केरी भएकी बाँके सिमलघारीकी चन्द्रा विकको शिशुको...

  • हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास

    हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास

    खोटाङको त्रि–धार्मिकस्थल हलेसीमा पद्मसम्भवको प्रतिमा शिलान्यास गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धनका लागि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा रहेको मञ्जुश्री गुफा क्षेत्रमा नगरपालिका र नेपाल बौद्ध महासंघको सहकार्यमा आचार्य गुरू पद्मसम्भवको ६० फिट अग्लो प्रतिमा शिलान्यास गरिएको हो । नगरपालिकाका मेयर इवन...

  • करेन्ट लागेर एक पुरुषको मृत्यु

    करेन्ट लागेर एक पुरुषको मृत्यु

    काठमाडौँ । दाङमा करेन्ट लागेर एक जनाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१० पड्डाका ५२ वर्षीय सुरेश डाँगी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनले घरका कोठामा बत्ती बाल्ने...