April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

प्रवास

कोरोना बढेपछि भारतमा १५ जनवरीसम्म चुनावी र्‍यालीमा रोक

कोरोना बढेपछि भारतमा १५ जनवरीसम्म चुनावी र्‍यालीमा रोक

काठमाडौं । भारतमा ५ राज्यको विधानसभा निर्वाचन कार्यक्रम घोषणासँगै चुनावी कार्यक्रममा रोक लगाइएको छ।कोरोना संक्रमण तीव्र रुपमा बढेपछि निर्वाचन आयोगले १५ जनवरीसम्मका लागि चुनावी र्‍यालीमा रोक लगाएको हो। आयोगका अनुसार १५ जनवरीसम्म कुनै पनि प्रकारको रोड शो, र्‍याली, पदयात्रा, साइकल र स्कुटर र्‍याली गर्न पाइनेछैन। दलहरुले भर्चुअल र्‍यालीमार्फत् चुनाव प्रचार गर्नुपर्नेछ। विजय भएपछि पनि कुनै पनि…

अमेरिकामा कोरोनाले ३ हजार २ सय २९ विद्यालय बन्द

अमेरिकामा कोरोनाले ३ हजार २ सय २९ विद्यालय बन्द

काठमाडौं । अमेरिकामा कोरोना भाइरसको प्रकोपका कारण तीन हजार दुई सय २९ विद्यालय बन्द भएका छन् । जनवरी महिना सुरु भएयताको चार दिनमा मात्र कोरोना भाइरसको प्रकोपका कारण बिहीबारसम्म तीन हजारभन्दा बढी विद्यालय बन्द भएका हुन् । पछिल्ला केही सातायतादेखि कोरोनाका संक्रमित निकै नै बढ्दै गएकाले विद्यालय बन्द गरिएका हुन् । त्यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला हप्तामा अमेरिकामा…

  • पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

    पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने दुई पक्राउ

    नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले पोर्चुगल पठाइदिन्छु भनी ठगी गर्ने कोटेश्वरस्थित युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्सका सञ्चालक बाग्लुङका २८ वर्षीय...

  • श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र

    श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र

    आगामी २ माघदेखि पुनः श्रम स्वीकृतिको काम अनलाइनबाट मात्र हुने भएको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारका कामलाई थप सहज बनाउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभाग र कार्यालयबाट पुनः श्रम स्वीकृतिको काम आगामी २...

  • कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

    कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

    इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका...

  • चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

    चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

    चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी...

  • भारतको कस्मीरमा भएको मुडभेडमा ६ जना मारिए

    भारतको कस्मीरमा भएको मुडभेडमा ६ जना मारिए

    काठमाडौं । भारतको जम्मू–कस्मीरमा बुधबार राति  भएको मुडभेडमा दुई जना पाकिस्तानीसहित ६ जना मारिएको कस्मीरस्थित पुलिसले जनाएको छ । बुधबार जम्मू–कस्मीरका अलग–अलग दुई स्थानमा सुरक्षाकर्मी र चरमपन्थीबीच भएको मुडभेडमा जैश–ए–मोहम्मदका ६ जना चरमपन्थी मारिएको प्रहरीको दाबी छ । मुडभेडमा मारिने चार...