May 16, 2024, Thursday
३ जेष्ठ २०८१, बिहीबार

प्रवास

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

काठमाडौं । विभागीय नेपाल एपीएफ फुटबल क्लबले कतार एअरवेज शहीद स्मारक ए डिभिजन लिगमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पाचौँ चरणको अन्तिम खेलमा एपीएफले फ्रेण्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै पहिलो जित निकालेको हो। एपीएफको जितमा आशिष लामाले दुई तथा विक्की तामाङले एक गोल गरे। प्रलेण्ड्सका लािगि प्रिजेन तामाङले एक गोल फर्काए। खेलको ३०…

अन्तर्वार्ता–स्तरोन्नतिपश्चात् नेपाल थप सक्रिय बन्न सक्नुपर्छ : अमृत राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि

अन्तर्वार्ता–स्तरोन्नतिपश्चात् नेपाल थप सक्रिय बन्न सक्नुपर्छ : अमृत राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि

संयुक्त राष्ट्रसङ्घको महासभाले नेपाललाई अल्पविकसित देशबाट मध्यमस्तरको विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव अनुमोदन गरेको छ । यो नेपालका लागि निकै उत्साहप्रद खबर हो । यसले अन्तर्राष्ट्रिय बजारमा केही वस्तु तथा सामानको निर्यात गर्ने प्रयोजनमा केही चुनौती सिर्जना गर्नसक्छ तर विश्वमा हामी गरिब देश होइनाँै भन्ने सन्देश भने दिन्छ । हालसालै स्कटल्याण्डमा भएको कोप २६ को…

  • चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक

    चिलीको राष्ट्रपतिमा ३५ वर्षीय बोरिक

    काठमाडौं । चिलीमा नेता गेब्रियल बोरिक नयाँ राष्ट्रपति बनेका छन् ।  वामपन्थी नेता बोरिक दक्षिणपन्थी प्रतिद्वन्द्वी जोसे एन्टोनियो कास्टलाई १२ प्रतिशतले मतले पराजित गर्दै ३५ वर्षीय बोरिक राष्ट्रपतिमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार बोरिकले ५६ प्रतिशत मत प्राप्त गर्दा...

  • जापानको एक क्लिनिकमा आगलागी हुँदा २४ जनाको ज्यान गयो

    जापानको एक क्लिनिकमा आगलागी हुँदा २४ जनाको ज्यान गयो

    काठमाडौं । जापानको एक क्लिनिकमा भएको आगलागीमा परी २४ जनाको मृत्यु भएको छ । ओसाका प्रान्तमा अवस्थित मानसिक स्वास्थ्य क्लिनिकमा शुक्रबार बिहान आधा घण्टासम्म भएको आगलागीमा परी अन्य चार जना घाइते भएका छन् । घाइते भएको स्थानीय सञ्चारमाध्यमले शनिबार जानकारी दिएको...

  • साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

    साफ महिला फुटबल च्याम्पियनसिप : नेपालले भूटानको सामना गर्ने

    उन्नाइस वर्षमुनि (यू–१९)को महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले आज भूटानसँग सामना गर्ने भएको छ । बङ्गलादेशको ढाकास्थित शहीद सिपाही मुस्तफा कमल रङ्गशालामा हुने उक्त खेलमा नेपाल जीतको लक्ष्यसहित भूटानसित भिड्ने छ । सो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ...

  • विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ-  गृहमन्त्री खाँण

    विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छ- गृहमन्त्री खाँण

    गृहमन्त्री बालकृष्ण खाँणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने आश्वासन दिनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन प्रतिनिधि र गैह्रआवासीय नेपाली सङ्घका पदाधिकारीसँग आज गृहमन्त्रालयमा भएको छलफलमा गृहमन्त्री खाँणले त्यसतर्फ...