April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

प्रवास

अमेरिकामा ओमिक्रोनः दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

अमेरिकामा ओमिक्रोनः दुई महिनाभित्र तीन लाख जनाको मृत्यु हुने प्रक्षेपण

एजेन्सी । अमेरिकामा कोभिडका कारण मार्चको अन्त्यसम्ममा कम्तिमा ५० हजारदेखि बढीमा तीन लाख जनासम्मको मृत्यु हुन सक्ने प्रक्षेपण गरिएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनबिरुद्ध जुधिरहेका बेला आगामी दुई महिनाभित्र सो संख्यामा अमेरिकीको मृत्यु हुने प्रक्षेपण भएको हो । कोभिडबाट अमेरिकामा अहिलेसम्म साढे आठ लाखको मृत्यु भइसकेको छ ।  ओमिक्रोन भेरियन्टका कारण गत वर्षको तुलनामा अमेरिका…

विश्वभर २४ घण्टामा थपिए साढे १९ लाख कोरोना संक्रमित

विश्वभर २४ घण्टामा थपिए साढे १९ लाख कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, भारतमा २ लाख ५७ हजार र इटलीमा १ लाख ४९ हजार रहेका छन्। यस्तै‚ सोही अवधिमा अस्ट्रेलियामा ८६ हजार, बेलायतमा ७० हजार, अर्जेन्टिनामा ६५ हजार, टर्कीमा ५४…

  • चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

    चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

    एजेन्सी । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् । शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको...

  • आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

    आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी

    सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै...

  • आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

    आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने

    वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा...

  • इराकस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

    इराकस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

    एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी रकेट आक्रमण भएको छ । संदिग्ध आतंकवादी समूहहरूले बिहीबार रकेट आक्रमण गरेको जनाइएको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटमार्फत यसको जानकारी दिएको...

  • एकै दिनमा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना संक्रमण पुष्टि

    एकै दिनमा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार सङ्क्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या...

  • जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

    जापानका पूर्व प्रधानमन्त्री काइफुको निधन

    काठमाडौं ।  जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको छ । उनको निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका थिए। खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी...