April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

प्रवास

अक्षयकोष स्थापना

अक्षयकोष स्थापना

प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमले अन्तिम संस्कारको रकम बचत गरी मृतकका नाममा अक्षयकोष स्थापना गरेको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका पाउद्वार स्थायी घर भई हाल आन्ट्रपेन बेल्जियम बसोबास गर्दै आउनुभएका होमप्रसाद तिलिजा (दिपेन) को अल्पायुमै बेल्जियममा स्वर्गारोहण भएपछि बेल्जियम निवासी म्याग्देलीमार्फत आर्थिक सहयोग सङ्कलन गरी उहाँको अन्तिम संस्कार गरिएको थियो । बेल्जिमय निवासी म्याग्देलीबाट सङ्कलन भएको…

नेपाली महिला भलिबल टोली अपराजित हुँदै फाइनलमा

नेपाली महिला भलिबल टोली अपराजित हुँदै फाइनलमा

काठमाडौं । नेपाली महिला टोलीले बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा अपराजित यात्रालाई कायम राखेको छ। एक खेलअगावै फाइनल पुगिसकेको नेपाली टोलीले लिग चरणको अन्तिम भिडन्तमा कीर्गिस्तालाई सोझो सेटमा पराजित गर्यो। बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा सोमबार भएको खेलमा नेपालले कीर्गिस्तानलाई २५–८, २५–१४ र २५–१६ ले पराजित गर्दै उपाधि नजिक पुगेको हो।  नेपालले अब…

  • नयाँ दिल्लीमा पूनः कर्फ्यू लगाइने

    काठमाडौं । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो । राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाउने...

  • स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

    स्रोत नखुलेको रु १६ लाखसहित भारतीय नागरिक पक्राउ

    जिल्ला प्रहरी कार्यालय बाराले स्रोत नखुलेको रु १६ लाख नगदसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकाको वडा नं १० स्थित मटिअर्वा चोकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा भारतको विहार मोतिहारी...

  • ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन १६४ जनाको ज्यान गयो

    ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन १६४ जनाको ज्यान गयो

    काठमाडौैं । ब्राजिलमा एक दिनमा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार त्यहाँ शुक्रबारदेखि शनिबारसम्म २४ घण्टामा कोभिडका कारण १६४ जनाले ज्यान गुमाएको हो । पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु हुनेको संख्या...

  • वैदेशिक रोजगारीमा जानेका लागि खोप व्यवस्थापन

    वैदेशिक रोजगारीमा जानेका लागि खोप व्यवस्थापन

    वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले सहजरूपमा खोप पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीमा जानेलाई प्राथमिकता दिएर काठमाडौँका विभिन्न अस्पतालबाट जोन्सन एन्ड जोन्सनको खोप दिन सुरु गरेको हो । वैदेशिक रोजगारीमा जाने कामदारले सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज,...

  • सार्क सम्मेलन आयोजना गर्न पाकिस्तानको सर्त : ‘कृत्रिम अवरोध’लाई हटाइनुपर्छ

    सार्क सम्मेलन आयोजना गर्न पाकिस्तानको सर्त : ‘कृत्रिम अवरोध’लाई हटाइनुपर्छ

    इस्लामाबाद । पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन ९सार्क०को शिखर सम्मेलन आयोजना गर्नेबारे सर्त राखेको छ । सार्क महासचिव एसला रुवान विराक्कुनसँग २२ डिसेम्बरमा भएको भेटवार्तामा पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीले सार्क सम्मेलन आयोजना गर्न पाकिस्तान प्रतिबद्ध रहेको बताए ।...

  • वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

    वायुसेवा निगमको अन्तर्राष्ट्रियतर्फ २५ प्रतिशत बजार हिस्सा

    राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कोभिड–१९ महामारीको असहज परिस्थितिमा पनि अन्तर्राष्ट्रियतर्फ सन्तोषजनक व्यापार गरेको छ । निगमले सन् २०२० मा अन्तर्राष्ट्रिय गन्तव्यमा २५ प्रतिशत बजार हिस्सा ओगटेको छ । महामारीका बेला सीमित सङ्ख्याका अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान भएकाले...