March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

प्रवास

भारतमा कोरोना संक्रमण तीव्र: साढे २ लाख संक्रमित थपिए, ओमिक्रोनका ५ हजार नाघे

भारतमा कोरोना संक्रमण तीव्र: साढे २ लाख संक्रमित थपिए, ओमिक्रोनका ५ हजार नाघे

काठमाडौं। भारतमा कोरोना संक्रमणको गति तीव्र गतिमा बढिरहेको छ। पछिल्लो २४ घण्टामा २ लाख ४७ हजार ४१७ संक्रमित थपिएका छन्। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या ११ लाख १७ हजार ५३१ पुगेको छ। नयाँ कोरोना संक्रमितको संख्या बुधबारको तुलनामा २७ दशमलव १ प्रतिशत बढी छ। गत बुधबार १ लाख ९४ हजार ७२० जनामा संक्रमण पुष्टि भएको थियो।…

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

मेक्सिको। मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन्। अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन्। उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका छन्। मेक्सिकोमा गरिएको परीक्षणका आधारमा यस्तो अवस्था पाइएको मेक्सिकोको स्वास्थ्य विभागका उपप्रमुख ह्युगो लोपेजले जनाएका…

  • छिमेकी मुलुकलाई विमान र हेलिकोप्टर फिर्ता गर्न तालिबानको अपिल

    छिमेकी मुलुकलाई विमान र हेलिकोप्टर फिर्ता गर्न तालिबानको अपिल

    काठमाडौं । तालिबानले आफ्ना छिमेकी मुलुकलाई अफगान विमान र हेलिकोप्टर फिर्ता गर्न अपिल गरेको छ । तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकूब मुजाहिदले ताजिकिस्तान र उज्बेकिस्तानलाई यस्तो नगरेको खण्डमा कारवाही गर्नेसमेत धम्की दिएका छन् । काबुलमा अफगान पाइलट र अफगान एयरफोर्सका...

  • फेब्रुअरी अन्तिमसम्म जापान प्रवेशमा रोक, बालबालिकालाई खोप लगाउने तयारी

    फेब्रुअरी अन्तिमसम्म जापान प्रवेशमा रोक, बालबालिकालाई खोप लगाउने तयारी

    काठमाडौं । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ। जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको संक्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए। देशव्यापी खोप...

  • बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशिका जारी

    बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशिका जारी

    बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ। ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ। यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा...

  • डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माको एनआरएनलाई आग्रह

    डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न अर्थमन्त्री शर्माको एनआरएनलाई आग्रह

    अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) युके, अमेरिका, अष्ट्रेलियालगायत एनसिसीहरूद्वारा सोमबार आयोजित एक वेबिनारलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले...

  • आङ सान सूचीलाई सैन्य अदालतले सुनायो ४ वर्षको सजाय

    आङ सान सूचीलाई सैन्य अदालतले सुनायो ४ वर्षको सजाय

    काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीलाई थप ४ वर्ष जेलसजाय सुनाइएको छ । यसअघि उनीमाथि लगाइएको चारवटा आरोपमा दोषी ठहर गर्दै म्यानमारको सैन्य अदालतले उनलाई थप चार वर्ष जेलसजाय सुनाएको हो । उनलाई बिनालाइनसेन्सको ‘वाकी टकी’ राखेको आरोपमा दुई...

  • भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र

    भिजिट भिसामा दुबई आएका ११८ नेपाली युवा अलपत्र

    आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत दुबई आएका ११८ नेपाली युवा अलपत्र परेका छन् । पटक–पटक गरेर चार र पाँच महिनाअघि  तलबसहित आकर्षक जागिर पाउने आशामा भिजिट भिसामा दुबई आइपुगेका युवा अलपत्र परेका हुन् । यसरी आएकामध्ये ४ दर्जनभन्दा बढी युवा...