April 16, 2024, Tuesday
४ बैशाख २०८१, मंगलवार

प्रवास

फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण

फ्रान्स र इटालीले प्रदान गरेका १३ लाख मात्रा खोप हस्तान्तरण

कोभिडविरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन फ्रान्स र इटालीले कोभ्याक्समार्फत प्रदान गरेका १३ लाख मात्रा खोप आज नेपाल आइपुगेको छ । यहाँस्थित फ्रान्स र जर्मनीका उच्च कूटनीतिक अधिकारीसहित नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डेप्रेज नेतृत्वको टोलीले आजै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त परिमाणको खोप हस्तान्तरण ग¥यो । त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै…

तालिबान र पश्चिमी मुलुकबीच पहिलोपटक नर्वेमा वार्ता हुँदै

तालिबान र पश्चिमी मुलुकबीच पहिलोपटक नर्वेमा वार्ता हुँदै

तालिबान र पश्चिमी मुलुकबीच आज वार्ता हुने भएको छ। दुवै पक्षबीच नर्वेमा वार्ता हुन लागेको हो। अफगानिस्तानलाई नियन्त्रणमा लिएसँगै पश्चिमी मुलुकका अधिकारी र तालिबान प्रतिनिधिबीच हुन लागेको यो पहिलो वार्ता हो। तीन दिवसीय बैठकमा मानवअधिकार र मानव–त्रासदीजस्ता मुद्धामा छलफल हुने आँकलन गरिएको छ। संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा करिब ९५ प्रतिशत जनसंख्याका लागि पर्याप्त खाना छैन…

  • भिजिट भिसामा खाडी र मलेसिया जान रोक

    भिजिट भिसामा खाडी र मलेसिया जान रोक

    सरकारले भिजिट भिसामा खाडीका राष्ट्र र मलेसिया जान रोक लगाएको छ । विभिन्न उद्देश्यले भिजिट भिसामा खाडी र मलेसिया पुगेका नेपाली बिचल्लीमा पर्ने गरेको भन्दै गृह मन्त्रालयले त्यस्ता मुलुकमा भिजिट भिसामा जान रोक लगाएको हो । यही माघ १० गतेदेखि...

  • जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

    जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

    जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि फाइजार खोप लगाउने निर्णय शुक्रबार गरेको हो । कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र बालबालिकामा जोखिम...

  • तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान

    तालिवानलाई औपचारिक मान्यता दिन अफगानिस्तानका प्रधानमन्त्रीको आह्वान

    एजेन्सी । अफगानिस्तानका कार्यबहाक प्रधानमन्त्री मोहमद हसन अखुन्दले अफगानिस्तानलाई मान्यता दिन मुस्लिम देशहरूलाई आह्वान गरेका छन् । १५ अगस्टमा अफगानिस्तान कब्जा गरेको तालिवानलाई अहिलेसम्म कुनै पनि देशले मान्यता दिएको छैन् । ‘तालिवान सरकारलाई औपचारिक मान्यता दिएर पहिलो राष्ट्र बन्द मुस्लिम देशहरूलाई...

  • भारतको लडाकु पानीजहाजमा विष्फोट, ३ जनाको मृत्यु

    भारतको लडाकु पानीजहाजमा विष्फोट, ३ जनाको मृत्यु

    काठमाडौं । भारतको मुम्बईमा लडाकु पानीजहाजमा विष्फोट हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार विष्फोट हुँदा नौसेनाका तीन जनाको मृत्यु भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । जहाजका चालक...