May 14, 2024, Tuesday
१ जेष्ठ २०८१, मंगलवार

छापाबाट

बिदाका दिन पनि कार्यालयमा आउन निर्देशन

बिदाका दिन पनि कार्यालयमा आउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड-१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग-कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित…

‘भारतसँगको सीमा तत्काल बन्द गर’:विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

‘भारतसँगको सीमा तत्काल बन्द गर’:विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतसँग जोडिएका सीमा तत्काल बन्द गर्न नेपाललाई आग्रह गरेको छ । उसले दुई देश बीचको सीमा नाका जोखिमपूर्ण रहेको भन्दै सीमा नाका बन्द गरिहाल्न सुझाएको हो । डब्लुएचओले गरेको नियमित पत्रकार सम्मेलनमा महानिर्देशक डा. टेड्रोसले त्यस्तो बताएका हुन् । नेपाल जस्तो कमजोर स्वास्थ्य अवस्थामा रहेको देशमा अहिलेसम्म कोरोना…

  • कोरोना भाइरस (कोभिड–१९) बाट   बेलायतमा  नेपालीको मृत्यु

    कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा नेपालीको मृत्यु

    काठमाडौं, ८ चैत ।   कोरोना भाइरस (कोभिड–१९) बाट बेलायतमा एकजना नेपालीको मृत्यु भएको छ। बेलायतमा बस्दै आएका पूर्वगोरखा सैनिक लीलाबहादुर राईको मृत्यु भएको हो। संखुवासभाको खाँदबारी नगरपालिका–१० स्थायी घर भई हाल लण्डनको साउथ ह्यारोमा बस्दै राईको मंगलबार मृत्यु भएको हो।...

  • हवाई भाडामा पुनर्विचार गर्दै                       वायुसेवा  सञ्चालक

    हवाई भाडामा पुनर्विचार गर्दै वायुसेवा सञ्चालक

    काठमाडौं – वायुसेवा सञ्चालकहरुले हवाई भाडामा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन् । संकटको बेला अधिकतम भाडा लिएर उपभोक्तालाई मारमा पारेको भन्दै चौतर्फी गुनासो भएपछि उनीहरुले भाडा पुनर्विचार गर्ने जनाएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयमा शनिबार वायुसेवा सञ्चालकहरुसँग...

  • कोरोना भाइरसको डर ,     घरमै बन्धक छन् बलिउडका सेलिब्रेटी

    कोरोना भाइरसको डर , घरमै बन्धक छन् बलिउडका सेलिब्रेटी

    मुम्बई(एजेन्सी) । चीनबाट फैलिएको कोरोना भाइरसको डर बलिउडका सेलिब्रेटीमा यति बढेको छ कि उनीहरु अहिले हरेक गतिविधि घरमा नै गर्न थालेका छन् । उनीहरु सुटिङ, इभेन्ट र फिल्म रिलिजको काम रोकिएपछि घरमै बन्धक जस्तै भएर बस्न थालेका छन् । कोरोनाको...

  • हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र : नेपाली सेना

    हेलिकप्टरबाट ‌औषधि छर्किने हल्ला मात्र : नेपाली सेना

    काठमाडौं, ८ चैत । शनिवार बिहानदेखि नै सामाजिक सञ्जालमा कोरोना सम्बन्धी एउटा सूचना भाइरल भयो। केही अडियो समेत सार्वजनिक भयो। सुचना आज राति (शनिवार) कोरोना भाइरसको संक्रमण रोक्न हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भन्ने थियो। धेरैले सूचनालाई सत्य समेत मान्दै शेयर...

  • कोरोनाविरुद्ध भ्याक्सिन तयार ,  परीक्षण सुरु

    कोरोनाविरुद्ध भ्याक्सिन तयार , परीक्षण सुरु

    काठमाडौं ।  चीनले कोरोना भाइरसविरुद्धको भ्याक्सिन परीक्षण सुरु गरेको छ । कोरोनाविरुद्ध चीनले भ्याक्सिन तयार गरि क्लिनिकल परीक्षण सुरु गरेको हो । यसअघि अमेरिकाले पनि भ्याक्सिन तयार भएको र परीक्षण पनि सुरु भएको जनाएको थियो । अमेरिकाले परीक्षण सुरु भएको...

  • गायिका कनिका कपूरलाई कोरोना पोजेटिभ

    गायिका कनिका कपूरलाई कोरोना पोजेटिभ

    बलीउड गायिका कनिका कपूरलाई कोरोना पोजेटिभ पाईएको छ । उनि ९ मार्चमा लण्डनबाट भारत फर्केकी थिइन् । त्यसपछि उनि चार स्थानमा आयोजित पार्टीमा सहभागी भएकी थिइन् । उनि पुगेको पार्टीमा भारतका बिशिष्ट व्यक्तिहरु समेत पुगेका थिए । उनले ति व्यक्तिहरुसँग...

  • चिनले  तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने

    चिनले तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने

    बेइजिङ– चीनमा बसेर पत्रकारिता गर्दै आएका तीन अमेरिकी पत्रिकाका पत्रकारलाई देश निकाला गर्ने भएको छ । चीनको विदेश मन्त्रालयले बुधबार अमेरिकी पत्रिकाहरु न्यूयोर्क टाइम्स, वाल स्ट्रिट जर्नल र वाशिंटन पोष्टका अमेरिकी पत्रकारहरुलाई १० दिन भित्र पत्रकारिता अनुमतिपत्र फिर्ता गरी देश...