April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य/जीवनशैली

गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे

गाउँमै प्रयोगशाला, गर्भवतीलाई सजिलोे

प्रयोगशाला सेवा पाएपछि ग्रामीण स्वास्थ्य संस्थामा सुत्केरी हुनेको सङ्ख्या बढेको छ । गलकोटस्थित हटिया स्वास्थ्य चौकी र बडिगाडको ग्वालिचौर स्वास्थ्य चौकीमा सुत्केरी हुनेको सङ्ख्या बढेको हो । सामान्य समस्या भएपछि प्रयोगशाला अभावमा बाहिर रिफर हुने बिरामी र गर्भवतीलाई ती स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि अन्यत्र नजान सुझाव दिन थालेका छन् । पछिल्लो दुई वर्षदेखि सञ्चालित ल्याबमा…

आफैँ ‘बिरामी’ सिंहदरबार वैद्यखाना

आफैँ ‘बिरामी’ सिंहदरबार वैद्यखाना

नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र वितरणमा करिब चार सय वर्षको इतिहास रहेको वैद्यखाना यतिबेला आफैँ बिरामी अवस्थामा छ । कुनै समय १८५ प्रकारका आयुर्वेद औषधि उत्पादन गर्ने वैद्यखाना यतिबेला जेनतेन ३५ थरीका औषधि उत्पादन गरिरहेको छ । त्यसमाथि सिंहदरबार वैद्यखानाका बिक्री कक्ष कार्यालय…

  • कोरोना कहरमा मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

    कोरोना कहरमा मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

    कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन्। सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे। आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह...

  • नेपालमा कोरोना संक्रमणदर घट्यो

    नेपालमा कोरोना संक्रमणदर घट्यो

    नेपालमा कोरोना संक्रमणदर केही दिनदेखि ओरालो लाग्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ। माघ ९ गते ५०.८ प्रतिशत रहेको संक्रमणदर विस्तारै ओरालो लाग्दै गएको तथ्यांकबाट देखिन्छ। परीक्षण गरिएका नमुनामा माघ ११ गते ४८.७ प्रतिशत, १२ गते ४६.३ प्रतिशत,...

  • काठमाडौं उपत्यकामा थपिए २९४० संक्रमित

    काठमाडौं उपत्यकामा थपिए २९४० संक्रमित

    काठमाडौं  । काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप २ हजार ९४० जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौं...

  • पछिल्लो २४ घण्टामा ६ हजार ८२७ संक्रमित थपिए, १० जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा ६ हजार ८२७ संक्रमित थपिए, १० जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अवधिमा १९ हजार ८६९ वटा नमुना परीक्षण भएको थियो। मन्त्रालयले २४ घण्टाको अवधिमै निको हुनेको संख्या पनि ५...

  • दुई लाख ८२ हजार ७२४ जनाले लगाए बुस्टर डोज

    दुई लाख ८२ हजार ७२४ जनाले लगाए बुस्टर डोज

    काठमाडौं । नेपालमा सरकारले दिन थालेको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) दुई लाख ८२ हजार ७२४ जनाले लगाएका छन् । सरकारले माघ २ गतेदेखि अग्रपंक्तिमा खटिनेहरुलाई कोरोनाविरुद्धको बुस्टर डोज दिन सुरु गरेको थियो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा...

  • जोर–बिजोर प्रणालीबारे थप छलफल गर्ने सरकारको तयारी

    जोर–बिजोर प्रणालीबारे थप छलफल गर्ने सरकारको तयारी

    काठमाडौं । कोरोना सङ्क्रमण बढेपछि काठमाडौं उपत्यकामा सार्वजनिक र निजी गाडीमा जोर–बिजोर प्रणाली लागू भएको एक हप्ता पुगेको छ । जोर–बिजोर लागू भएपछि दैनिक गुड्ने गाडीको सङ्ख्या आधाले घटेको छ । तर चलेका गाडीमा भिडभाड बढेको छ । विशेषगरी कार्यालय जाने...

  • नेपालमा तीन करोड डोज खोप लगाइयो

    नेपालमा तीन करोड डोज खोप लगाइयो

    काठमाडौँ। नेपालमा बिहीबारसम्म कोरोनाभाइरसविरुद्धको तीन करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह दिएको जानकारीअनुसार तीन करोड चार लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ । जसमा एक करोड ६४ लाख ५८ हजार ४७५...