April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

स्वास्थ्य/जीवनशैली

थप ८ हजारमा संक्रमण पुष्टि, १५ जनाको निधन

थप ८ हजारमा संक्रमण पुष्टि, १५ जनाको निधन

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ८ सय ८ जनाको नमुना परीक्षण गर्दा ८ हजार १७ जनाका संक्रमण पुष्टि भएको हो। गत २४ घण्टामा ५ हजार २९२ जना संक्रमणमुक्त भएका छन् भने यो अवधिमा थप १५ जनाले ज्यान गुमाएका छन्।…

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

दक्षिण कोरियामा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित

दक्षिण कोरियामा कोरोना भाइरसको महामारी सुरु भएयताकै एकै दिनमा सबैभन्दा धेरै भाइरस संक्रमित देखिएका बताइएको छ ।दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार अहिले एकैदिनमा १४ हजार जनाभन्दा बढी संक्रमित देखिएका छन् । यो संक्रमण संख्या यहाँ कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै भएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४…

  • भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

    नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले...

  • प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

    प्रदेश अस्पतालबाटै आँखा रोगको उपचार

    वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालबाट अब आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले आइतबारदेखि आँखा रोगसम्बन्धी ओपिडि सेवा प्रवाह गर्ने तयारी गरेको जनाएको छ । अस्पतालका निर्देशक डा डम्बर खड्काका अनुसार आइतबारबाट बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म आँखा रोग विशेषज्ञ...

  • धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

    धेरै प्रतिशत खोप लगाउने मुलुकको सूचीमा नेपाल

    सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसङ्ख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको...

  • थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    थप ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

    काठमाडौं। पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ५७१ जना र ६ हजार...

  • कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

    कोरोनानाबाट ज्यान गुमाएका परिवारलाई एक लाख राहत

    कोभिड–१९ सङ्क्रमण भएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाएका मृतकका परिवारलाई रु एक लाखका दरले वितरण गरेको हो । कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त रु १७ लाखबाट...

  • सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    सिटामोल सहज उपलब्ध गराउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

    काठमाडौं। सर्वोच्च अदालतले संघीय सरकार र सातै प्रदेशका सरकारलाई सिटामोल औषधिको अभाव हुन नदिन र सहज रुपमा उपलब्ध हुने व्यवस्था मिलाउन अल्पकालीन अन्तरिम आदेश दिएको छ। टीका बहादुर कुँवरले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारसहित सात वटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई...

  • थप १२ हजार बढीमा कोरोना संक्रमण, एकैदिन ८ जनाको मृत्यु

    थप १२ हजार बढीमा कोरोना संक्रमण, एकैदिन ८ जनाको मृत्यु

    काठमाडौं। नेपालमा थप १२ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। देशभरि २५ हजार ९०९ जनाको नमुना परीक्षण गर्दा १२ हजार ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पछिल्लो २४ घन्टामा थप ३ हजार ४० जना संक्रमित...