April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य/जीवनशैली

ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज दिइँदै

ललितपुर महानगरमा आजदेखि फाइजर खोपको दोस्रो डोज दिइँदै

काठमाडौं । ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई आजदेखि कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदै छ । महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिकाका यसअघि खोप लगाइएका विद्यालयहरूबाटै यही माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज फाइजर खोप दिइने जानकारी दिएको हो । महानगरले वडाअनुसार खोप दिने मिति छुट्ट्याएको छ ।…

सङ्क्रमणमुक्त हुने दोब्बर

सङ्क्रमणमुक्त हुने दोब्बर

देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.सङ्गीता कौशल मिश्राले ११ हजार ५८२ परीक्षण गर्दा सङ्क्रमित तीन हजार ६३७ सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो । यस्तै सङ्क्रमणमुक्त हुने…

  • सङ्क्रमणमुक्त हुने दोब्बर

    सङ्क्रमणमुक्त हुने दोब्बर

    देशभर कोरोना भाइरस सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दोब्बर रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा।सङ्गीता कौशल मिश्राले ११ हजार ५८२...

  • भेरीमा उपचाररत एक सङ्क्रमितको मृत्यु

    भेरीमा उपचाररत एक सङ्क्रमितको मृत्यु

    नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित बिरामीको आज बिहान मृत्यु भएको छ । बाँकेको खजुरा गाउँपालिका–२ निवासी ८५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोतव्यक्ति तेज वलीले बताउनुभयो । उहाँका अनुसार गत पुस २३...

  • भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु

    भारतमा थप एक लाख ६१ हजार संक्रमित, १७ सयको मृत्यु

    भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा थप एक लाख ६१ हजार तीन सय ८६ जना सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार सोही अवधिमा कोरोनाकै कारण एक हजार सात सय ३३ जनाको मृत्यु भएको छ । भारतको संघीय...

  • अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

    अस्पताल र प्रयोगशालामा नक्कली पीसीआर रिपोर्टको धन्दा, ४ जना पक्राउ

    काठमाडौं । काठमाडौंमा केही अस्पतालले चर्को शुल्क लिएर ग्राहकलाई कोरोना संक्रमण नभएको नक्कली रिपोर्ट दिने गरेको पाइएको छ । अस्पताल र प्रयोगशालाहरुले विचौलियासँग मिलेर नक्कली पीसीआर रिपोर्ट बनाइदिने र त्यसबापत चर्को शुल्क लिने गरेको पाइएको नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाले...

  • थप ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

    थप ५,५८३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्‍यु

     काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ५८३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जना र...

  • राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

    राक्सिराङमा कोरोनाविरुद्ध खोप अभियान

    बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङको पहलमा मकवानपुरको विकट क्षेत्र राक्सिराङ गाउँपालिकामा कोरोना सङ्क्रमण विरुद्धको खोप अभियान सुरु भएको छ । सो गाउँपालिका–६ र ७ मा गरी ६ वटा केन्द्र तोकेर कोरोनाविरुद्धको भेरोसिल र कोभिसिल्ड खोप लगाउन सुरु...