May 10, 2024, Friday
२८ बैशाख २०८१, शुक्रबार

स्वास्थ्य/जीवनशैली

ओमिक्रोन कहर-  प्रभावित हुन थाले सार्वजनिक सेवा

ओमिक्रोन कहर- प्रभावित हुन थाले सार्वजनिक सेवा

बागलुङ-  कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ । बढ्दो सङ्क्रमणलाई हेरेर सार्वजनिक निकायले सेवा कटौतीदेखि स्वास्थ्य सुरक्षा मापदण्डमा कडाइ गरेका छन् । मालपोत कार्यालयले आइतबारदेखि लागू हुने गरी अत्यावश्यकबाहेक नियमित सेवा प्रवाहलाई स्थगन गरेको छ । चार जना…

चिकित्सा शिक्षामा पनि नक्कली परीक्षार्थी

चिकित्सा शिक्षामा पनि नक्कली परीक्षार्थी

चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेत नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यसरी परीक्षामा सहभागी हुने व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसरी पक्राउ पर्नेमा भारत उत्तरप्रदेशका जितेन्द्रकुमार मिश्रा, भारत विहारका शशिभूषण सिंह र भारत विहारकै कृष्ण मुरारी रहेका छन् । उनीहरूलाई कलङ्कीस्थित परीक्षा केन्द्रबाट…

  • भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह

    भ्रामक सूचना तथा जानकारीप्रति सजग रहन चिकित्सा आयोगको आग्रह

    चिकित्सा शिक्षा आयोगले परीक्षाजस्तो संवेदनशील विषयमा भ्रामक सूचना तथा जानकारीबाट पर्नसक्ने गम्भीर असरप्रति सम्बन्धित सबैलाई सजग रहन अनुरोध गरेको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै आयोगबाट स्नातकोत्तर तहका विभिन्न शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा यही माघ ८ र...

  • कर्मचारीलाई कोरोना : मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

    कर्मचारीलाई कोरोना : मालपोत कार्यालय अनिश्चितकालका लागि बन्द

    कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय बागलुङको सेवा बन्द गरिएको छ । कार्यालयका चार कर्मचारीमा कोरोना पुष्टि भएको र अन्य कर्मचारीमा समेत कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएपछि कार्यालयको अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको हो । कर्मचारीहरु आइसोलेसनमा रहेको हुँदा कार्य...

  • नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन

    नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन

    काठमाडौँ । नेपालमा संक्रमितमध्ये ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ८८ प्रतिशतलाई ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पछिल्लोपटक गरिएको जिन सिक्वेन्सिङ गर्दा ८८ प्रतिशतलाई...

  • थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि ४ को मृत्यु

    थप ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि ४ को मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ४६२ जनामा कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा १७ हजार ४३७ नमुना परीक्षण गरिएको थियो । १३ हजार ३७७ नमुनाको पीसीआर परीक्षण गर्दा...

  • कोरोना संक्रमणपछि प्रचण्डपत्नी सीताको आईसीयूमा उपचार हुँदै

    कोरोना संक्रमणपछि प्रचण्डपत्नी सीताको आईसीयूमा उपचार हुँदै

    काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्। सीतालाई कोरोना संक्रमण भएपछि ललितपुरको मेडिसेटी अस्पताल भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ। स्वास्थ्यमा सुधार हुन नसकेपछि उनलाई तीन दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको प्रचण्डका स्वकीय...