April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

स्वास्थ्य/जीवनशैली

कुष्ठरोगीलाई अझै समाजको डर

चितवन : भरतपुर महानगरपालिका–५ की ४९ वर्षीया एक कुष्ठरोगी महिला अहिले पनि आफूलाई रोग भएको कुरा गोप्य राख्न बाध्य हुनुभएको छ । उहाँका दुई छोरी र नातिनी कुष्ठरोगी हुन् । उहाँसहित दुई छोरीले दुई वर्षयता औषधि खाँदैछन् भने नातिनीले छ महिनादेखि औषधि खान थालेकी छिन् । कान्छी छोरीले भरतपुर अस्पतालमा परीक्षण गराएर औषधि खाएकी हुन्…

उखुबारीमा शव : दुवैको पहिचान खुल्यो, मृतक एकअर्काका साथी

उखुबारीमा शव : दुवैको पहिचान खुल्यो, मृतक एकअर्काका साथी

 विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ को-उखुबारीमा खाल्डो खनेर गाडिएका दुई व्यक्ति  एक अर्काको साथी रहेको खुलेको छ । अर्काे शवको पनि पहिचान खुलेपछि दुवै साथी रहेको खुलेको हो । उखुबारीमा गाडेको अवस्थामा प्रहरीले बुधबार राति एउटा र बिहीबार दिउँसो एउटा शव उत्खनन गरेको थियो । बिहीबार खाल्डोबाट निकालिएको शवको साथमा भेटिएको कागजातका आधारमा धरान उपमहानगरपालिका–३…

  • अप्रेसन थिएटरमा डाक्टरबीच झगडा

    अप्रेसन थिएटरमा डाक्टरबीच झगडा

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई डाक्टरबीच अप्रेसन थिएटरमा भएको विवादबारे नेपाल मेडिकल काउन्सिलले छानबिन सुरु गरेको छ । घटनाबारे उजुरी परेपछि काउन्सिलबाट सदस्य डा. हरिहर वस्तीको नेतृत्वमा ३ सदस्यीय टोली छानबिन गर्न प्रतिष्ठान पुगेको छ । छानबिन टोलीमा...

  • थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

    काठमाडौं ।  नेपालमा थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १४ हजार ५६२ जनाको नमूना परीक्षण गर्दा शनिबार ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको...

  • ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज दिन सुरु

    ज्येष्ठ नागरिकलाई ‘बुस्टर’ डोज दिन सुरु

    काठमाडौं  । सरकारले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको ‘बुस्टर’ डोज दिन थालेको छ।भाइरसविरुद्धको खोप लगाएको छ महिना पूरा भएका ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई बुस्टर डोज दिन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए। स्वास्थ्यमन्त्री विरोध...

  • छुटेका विद्यार्थीलाई खोप

    छुटेका विद्यार्थीलाई खोप

    काठमाडौँ महानगरपालिकाले १२ देखि १७ वर्ष उमेर समूहका यसअघि छुटेका विद्यार्थीलाई आजदेखि खोप लगाउन थालेको छ । खोप कार्यक्रमका लागि कामपाले परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई तोकेको छ । कामपाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार...