April 26, 2024, Friday
१४ बैशाख २०८१, शुक्रबार

विश्व

इराकस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

इराकस्थित अमेरिकी दूतावास परिसरमा रकेट आक्रमण

एजेन्सी । इराकको राजधानी बग्दादमा रहेको अमेरिकी दूतावासलाई लक्षित गरी रकेट आक्रमण भएको छ । संदिग्ध आतंकवादी समूहहरूले बिहीबार रकेट आक्रमण गरेको जनाइएको छ । रकेट आक्रमणमा एक महिला र एक युवती घाइते भएका छन् । दूतावासले ट्विटमार्फत यसको जानकारी दिएको छ । ’आज साँझ अमेरिकी दूतावास परिसरमा इराकको सुरक्षा, सार्वभौमसत्ता र अन्तरराष्ट्रिय सम्बन्धलाई कमजोर पार्ने…

आईएमएफले नेपाललाई पौने ४७ अर्ब ऋण उपलब्ध गराउने

आईएमएफले नेपाललाई पौने ४७ अर्ब ऋण उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण सहायता विस्तारित कर्जा सुविधा (ईसीएफ)अन्तर्गत उपलब्ध गराउने भएको छ। कोषले ४६ अर्ब ७४ करोड रुपैयाँ यसअन्तर्गत उपलब्ध गराउनलागेको हो। कोषको कार्यकारी बोर्डले उक्त ऋण स्वीकृत गरेको हो। यसबाट स्वास्थ्य, आर्थिक क्षेत्र, जोखिम समूह, वित्तीय स्थिरता, दिगो आर्थिक वृद्धि र गरिबी न्यूनीकरणमा कोभिड १९ ले पार्ने प्रभावविरुद्ध…

  • एकै दिनमा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना संक्रमण पुष्टि

    एकै दिनमा भारतमा २ लाख ६४ हजार बढीमा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । भारतमा कोरोना संक्रमणदर दिनहुँ तीव्र गतिमा बढिरहेको छ । यहाँ पछिल्लो २४ घण्टामा दुई लाख ६४ हजार सङ्क्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै सङ्क्रमितको सङ्ख्या...

  • ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

    ओमिक्रोन भेरियन्ट खतरनाक नरहेको मेक्सिकोका स्वास्थ्य अधिकारीहरुको भनाई

    मेक्सिको। मेक्सिकोका स्वास्थ्य अधिकारीहरुले यहाँ फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट त्यति शक्तिशाली नरहेको जनाएका छन्। अधिकारीहरुले मेक्सिकोमा फैलिएको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टा भेरियन्ट भन्दा कम खतरनाक भएको पाइएको बताएका हुन्। उनीहरुले यहाँ यो भेरियन्ट फैलिएको अवस्थाको अध्ययन गर्दा यस्तो पाइएको बताएका...

  • छिमेकी मुलुकलाई विमान र हेलिकोप्टर फिर्ता गर्न तालिबानको अपिल

    छिमेकी मुलुकलाई विमान र हेलिकोप्टर फिर्ता गर्न तालिबानको अपिल

    काठमाडौं । तालिबानले आफ्ना छिमेकी मुलुकलाई अफगान विमान र हेलिकोप्टर फिर्ता गर्न अपिल गरेको छ । तालिबानका कार्यकारी रक्षामन्त्री मुल्ला मोहम्मद याकूब मुजाहिदले ताजिकिस्तान र उज्बेकिस्तानलाई यस्तो नगरेको खण्डमा कारवाही गर्नेसमेत धम्की दिएका छन् । काबुलमा अफगान पाइलट र अफगान एयरफोर्सका...

  • रेडियो अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व कीर्तिमान

    रेडियो अन्तर्वार्ता लिएर पत्रकार निरौलाले राखे विश्व कीर्तिमान

    काठमाडौं । नेपाली रेडियो इतिहासमा विश्वकै लामो रेडियो अन्तर्वार्ताको विधाबाट सोलुखुम्बुको हिमाल एफएमका पत्रकार भानुभक्त निरौला र पर्यटनविद् आङ्फिन्जो शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् । पत्रकार निरौला र पर्यटनविद् शेर्पाले सोलुखुम्बुबाट सञ्चालित हिमाल एफएमबाट २५ घण्टा २६ मिनेट लामो रेडियो...

  • फेब्रुअरी अन्तिमसम्म जापान प्रवेशमा रोक, बालबालिकालाई खोप लगाउने तयारी

    फेब्रुअरी अन्तिमसम्म जापान प्रवेशमा रोक, बालबालिकालाई खोप लगाउने तयारी

    काठमाडौं । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ। जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको संक्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए। देशव्यापी खोप...

  • बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशिका जारी

    बंगलादेशमा कोभिडबाट बच्न नयाँ निर्देशिका जारी

    बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ। ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ। यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा...