May 4, 2024, Saturday
२२ बैशाख २०८१, शनिबार

विश्व

यही २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, मोदीसँग गुजरातमै भेटवार्ता हुने

यही २५ गते प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, मोदीसँग गुजरातमै भेटवार्ता हुने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले २६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका छन् । प्रधानमन्त्री बनेपछि देउवाको यो दोस्रो…

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

कोरियामा प्रवासी मजदुरको प्रवेशाज्ञा एक वर्ष थप

इपिएसमार्फत दक्षिण कोरिया आई काम गरिरहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा अवधि एक वर्ष थप भएको छ । दक्षिण कोरियन सरकारले कोरोना महामारीका कारण कोरियामा प्रवासी मजदुर भित्र्याउन नसकेपछि जनवरी १ देखि अप्रिल १२ सम्म प्रवेशाज्ञा सकिन लागेका नेपाली श्रमिकसहित यहाँ रहेका प्रवासी श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप गरेको हो । यहा श्रम गर्न आउने श्रमिकले सुरुमा…

  • बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिए

    बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिए

    कोरोना भाइरस सङ्क्रमण बढेसँगै बंगलादेशमा थप सतर्कता अपनाउन थालिएको छ । बंगलादेशमा सङ्क्रमण बढेपनि लकडाउन भने नगरिने अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ गएको तीन महिना यताकै सबैभन्दा धेरै सङ्क्रमित देखिएका बताएका छन् पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा...

  • भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

    भोकसँग जुध्न छोराछोरी बेच्दै अफगानी

    अनिकाल र युद्धका कारण विस्थापित सर्वसाधारणको बसोबास तथा माटो र इँटाले बनेका बाक्ला घरको बाहुल्य रहेको पश्चिम अफगानिस्तानको एक घना बस्तीमा एक महिला छोरीलाई बचाउन संघर्षरत छिन्। अजिज गुल नाम गरेकी ती महिलाका पतिले उनलाई थाहै नदिई १० वर्षीया छोरीलाई...

  • दक्षिण अफ्रिकाको संसद् भवनमा भएको आगलागीको छानबिन सुरु

    दक्षिण अफ्रिकाको संसद् भवनमा भएको आगलागीको छानबिन सुरु

    दक्षिण अफ्रिको संसद् भवनमा भएको आगलागीको घटनाको छानबिन सुरु भएको छ । देशको सबैभन्दा पुरानो र दोस्रो ठूलो सहर केपटाउनमा रहेको दक्षिण अफ्रिकी संसद् भवनमा आइतबार आगलागी भएको थियो । अग्निनियन्त्रक, स्वयम्सेवक, सुरक्षाकर्मीलगायतले भवनमा लागेको आगो नियन्त्रणमा लिएपछि अहिले छानबिन...

  • चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

    चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

    चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर (CENC) ले जनाएको छ। आइतबार (बेइजिङ समय) दिउँसो ३:०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी...

  • मालीमा आतङ्कवादी हमलामा ८ सैनिकको मृत्यु ७ घाइते

    मालीमा आतङ्कवादी हमलामा ८ सैनिकको मृत्यु ७ घाइते

    मालीको पश्चिमी भागमा बुधबार भएको आक्रमणमा मारिएका सैनिकहरूको संख्या आठ पुगेको छ भने थप सात घाइते भएको माली सशस्त्र बलले जनाएको छ। बुधबार नारा गाउँमा भएको आक्रमणमा परी चार सैनिकको मृत्यु भएको र करिब १० जना घाइते भएको सेनाले जनाएको...

  • दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त

    दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्क ग्युन-हे कारागार मुक्त

    दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन-हेलाई वर्तमान राष्ट्रपति मुन जे-इनले दिएको विशेष माफीमा शुक्रबार रिहा गरिएको योनहाप समाचार एजेन्सीले जनाएको छ। भ्रष्टाचारको आरोपमा ५७ महिना जेलमा परेकी पार्कले सियोलको एक अस्पतालमा माफीको प्रमाणपत्र पाएकी छिन् जहाँ उनको काँध र कम्मरको...