April 23, 2024, Tuesday
११ बैशाख २०८१, मंगलवार

विश्व

ओमिक्रोनविरुद्ध रूसी खोप प्रभावकारी-  गामलेय

ओमिक्रोनविरुद्ध रूसी खोप प्रभावकारी- गामलेय

रूसमा विकसित स्पुत्निक–भी खोप कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्टविरुद्ध प्रभावकारी हुने खोप निर्माता कम्पनीले दावी गरेको छ । स्पुत्निक–भी खोपको निर्माता कम्पनी गामलेय रिसर्च सेन्टरका प्रमुख एलेक्जेन्डर जिन्ट्सवर्गले मङ्गलबार स्पुत्निक–भी उपचारमा ७५ प्रतिशत सफल रहेको दावी गर्नुभएको हो । जिन्ट्सवर्गले रोसिया सेगोन्या प्रेस सेन्टरमा भन्नुभयो, “रूसमा स्पुत्निक–भी खोप ओमिक्रोनविरूद्धको असर न्यूनिकरण गर्न ७५ प्रतिशत सफल पाइएको छ…

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

अष्ट्रेलियामा कोभिडबाट एकै दिनमा अहिलेसम्मकै धेरैको मृत्यु

अष्ट्रेलियामा कोभिड १९ बाट २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको मृत्यु भएको बताइएको छ । प्राप्त समाचारअनुसार अष्ट्रेलियामा कोभिड सङ्क्रमणबाट गएको २४ घन्टामा ७४ जनाको ज्यान गएको बताइएको छ । अष्ट्रेलियाका अधिकारीहरुका अनुसार कोभिडको कारण एकै दिनमा मृत्यु भएको यो संख्या यहाँ अहिलेसम्मका सबैभन्दा धेरै हो । मंगलबार त्यसअघिको २४ घन्टामा ती नागरिकको ज्यान गएको…

  • यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

    यमनको राजधानीमा हवाई हमला, ६ हुथी विद्रोहीको मृत्यु

    साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले सोमबार राति राजधानी सानामा हवाई हमला गरेको छ । सो हमलामा परी ६ जना हुथी विद्रोही मारिएका छन् । यमनी सेनाका एक अधिकारीका अनुसार सोमबार राति भएको सो हमलामा परी अरु कैयौँ हुथी विद्रोही घाइते...

  • अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

    अफगानिस्तानको पश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु

    पश्चिमी अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।  सोमबार ५.३ म्याग्निच्युडको भूकम्पपछि तुर्कमेनिस्तानसँग सीमा जोडिएको पश्चिमी बाघिस प्रान्तमा सयौं घरमा क्षति पुगेको अल जजीराले जनाएको छ । प्रान्तका प्रवक्ताले समाचार एजेन्सीहरूलाई प्रान्तको कादिस जिल्लामा क्षतिग्रस्त घरको...

  • भारतमा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि

    भारतमा २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं। भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ५८ हजार ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या आइतबारको तुलनामा १३ ह‍जार ११३ ले कम हो। आइतबार २ लाख ७१ हजार २०२ जनामा संक्रमण पुष्टि भएको थियो। सोही समयमा १...

  • विश्वभर २४ घण्टामा थपिए साढे १९ लाख कोरोना संक्रमित

    विश्वभर २४ घण्टामा थपिए साढे १९ लाख कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर साढे १९ लाख मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमितमध्ये अमेरिकामा २ लाख ७९ हजार, फ्रान्समा २ लाख ७८ हजार, भारतमा २ लाख ५७ हजार र इटलीमा १ लाख ४९ हजार रहेका...

  • अफगानी नागरिकलाई पठाइएको सहायता सामग्री राष्ट्रसंघीय मिसनलाई हस्तान्तरण

    अफगानी नागरिकलाई पठाइएको सहायता सामग्री राष्ट्रसंघीय मिसनलाई हस्तान्तरण

    काठमाडौं । अफगानिस्तानी जनताका लागि नेपाल सरकारले पठाएको सहायता सामग्री संयुक्त राष्ट्रसंघलाई हस्तान्तरण गरिएको छ। परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्सालको नेतृत्वमा आइतबार बिहान अफगानी जनतालाई आवश्यक औषधी, घरायसी सामग्रीहरु र लत्ता कपडा बोकेर नेपाली टोली काबुल प्रस्थान गरेको थियो। उक्त सहायता...

  • चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

    चीनका ९० प्रतिशत नागरिकले लगाए कोरोनाको खोप

    एजेन्सी । करिब ९० प्रतिशत चिनियाँ नागरिकले कोरोना विरुद्धको खोप लगाएका छन् । यहाँका स्वस्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार चीनका करिब ९० प्रतिशत नागरिकले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएका छन् । शुक्रबारसम्मको तथ्यांकमा यहाँका १ अर्ब २६ करोड नागरिकले खोप लगाएको...