April 29, 2024, Monday
१७ बैशाख २०८१, सोमबार

विश्व

अमेरिका संग्रहालयद्वारा दुई पुरातात्विक सम्पदा नेपाललाई हस्तान्तरण, चाँडै नेपाल ल्याइने

अमेरिका संग्रहालयद्वारा दुई पुरातात्विक सम्पदा नेपाललाई हस्तान्तरण, चाँडै नेपाल ल्याइने

काठमाडौं । नेपालबाट चोरी भएका पुरातात्विक महत्वका दुई काष्ठकलाका सामग्री अमेरिकाको संग्रहालयले फिर्ता गर्ने भएको छ । अमेरिकाको ‘द रुबिन म्युजियम अफ आर्ट’ मा पहिचान भएका १७ औँ शताब्दीको काठको तोरण तथा १४ औँ शताब्दीको उडेको मुद्रामा रहेकी गन्धर्ब अप्सराको आकृति रहेको काष्ठकलाको सामग्री नेपाल फिर्ता आउने भएको हो। अमेरिकाको न्यूयोर्कमा रहेको नेपाली महाबाणिज्यदूतावास र रुबिन…

कोरोना बढेपछि भारतमा १५ जनवरीसम्म चुनावी र्‍यालीमा रोक

कोरोना बढेपछि भारतमा १५ जनवरीसम्म चुनावी र्‍यालीमा रोक

काठमाडौं । भारतमा ५ राज्यको विधानसभा निर्वाचन कार्यक्रम घोषणासँगै चुनावी कार्यक्रममा रोक लगाइएको छ।कोरोना संक्रमण तीव्र रुपमा बढेपछि निर्वाचन आयोगले १५ जनवरीसम्मका लागि चुनावी र्‍यालीमा रोक लगाएको हो। आयोगका अनुसार १५ जनवरीसम्म कुनै पनि प्रकारको रोड शो, र्‍याली, पदयात्रा, साइकल र स्कुटर र्‍याली गर्न पाइनेछैन। दलहरुले भर्चुअल र्‍यालीमार्फत् चुनाव प्रचार गर्नुपर्नेछ। विजय भएपछि पनि कुनै पनि…

  • बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० भन्दा धेरैको हत्या

    बन्दुकधारी समूहद्वारा नाइजेरियामा १ सय ४० भन्दा धेरैको हत्या

    काठमाडौं । नाइजेरियामा एक सय ४० जनाभन्दा धेरैको हत्या भएको स्थानीय बासिन्दाले दाबी गरेका छन् । बन्दुकधारी लुटेराको समूहले पछिल्लो एक हप्तामा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको स्थानीय बासिन्दालाई उदृत गरी समाचार संस्था एएफपीले जनाएको छ । घटनाका बारेमा सरकारी...

  • कोभिड प्रकोप अमेरिकामा सधैं रहदैंन- राष्ट्रपति बाइडेन

    कोभिड प्रकोप अमेरिकामा सधैं रहदैंन- राष्ट्रपति बाइडेन

    अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड-१९ को प्रकोप अमेरिकामा रहिरहन्छ भन्ने लाग्दैन तर यसको प्रभाव विश्वभर रहिरहनेछ भन्ने चाँहि आफूलाई लागेको बताउँनुभएको छ । बाइडेनले व्हाइट हाउसको ब्रीफिंगमा उक्त टिप्पणी गरेको द हिलले जनाएको छ। उहाँले भन्नुभयो "होइन, मलाई लाग्दैन कि...

  • अमेरिकाले अल्बानियामा चीनको विरुद्धमा विशेष अपरेशन मुख्यालय स्थापना गर्ने

    अमेरिकाले अल्बानियामा चीनको विरुद्धमा विशेष अपरेशन मुख्यालय स्थापना गर्ने

    अमेरिकी युरोपेली कमाण्ड (EUCOM) ले क्षेत्रीय स्थायित्वको कोशेढुङ्गाको रूपमा क्षमता बढाउने प्रयासको रूपमा अल्बानियामा विशेष अपरेशन मुख्यालय स्थापना गरिरहेको बताएको छ। पूर्व सीआईए विश्लेषक रे म्याकगोभरले स्पुतनिकलाई जनाएअनुसार अमेरिकी सेनाले अल्बानियामा विशेष अपरेसन कमाण्ड खोल्नुको कारण वाशिङ्गटन चीनसँग तिरानाको सम्बन्धको...

  • भारतमा विदेशबाट आएका सवैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

    भारतमा विदेशबाट आएका सवैलाई सात दिने होम क्वारेन्टाइन अनिवार्य

    भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरू होम...

  • हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

    हिमपात र बाढीमा परेर अफगानिस्तानमा ११ को मृत्यु, २३ घाइते

    अत्यधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ । अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् । अफगानिस्तानमा बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी बर्षा भएर बाढी आएको...

  • मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन पक्राउ

    मुसलमान महिला ‘लीलाम’ एप सञ्चालन गर्ने तीन पक्राउ

    प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ । प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै...