May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

सुनको मूल्य तोलामा ३ हजार घट्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ हजारले घटेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार लगातार उकालो लगेको सुनको भाउ आज ३ हजारले घटेर प्रतितोला ७८ हजार ५ सय रुपैयाँ कायमा भएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७८ हजार २ सय रहेको छ ।आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले कमि आएको छ ।

Advertisement