May 18, 2024, Saturday
५ जेष्ठ २०८१, शनिबार

प्रतितोला ४ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार मंगलबार ८२ हजार ७ रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर प्रतितोला ८२ हजार ३ सय कायम भएको हो त्यस्तै, तेजाबी सुन प्रतितोला ८२ हजार रुपैयाँ कायम भएको र चाँदीको मूल्य प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement