April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

Author: ईसञ्चारपाटी

अमेरिकाको रेकर्ड तोड्न नेपाली १३ जना युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य प्रस्तुत गर्ने घोषणा

अमेरिकाको रेकर्ड तोड्न नेपाली १३ जना युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक नृत्य प्रस्तुत गर्ने घोषणा

काठमाडौं, १० माघ । नेपालको मौलिक संस्कृतिलाई विश्वसामू चिनाउने उद्देश्यले डिल बहादुर मगर (डिकेश) लगायत १२ जना नेपाली युवायुवतीद्वारा लगातार २७ घण्टा सामूहिक मौलिक लोक नृत्य प्रस्तुत गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउने घोषणा गरिएको छ । आगामी फागुन २२ गते काठमाडौंमा विहान ९ बजे उक्त कार्यक्रमको आयोजना गरिने भएको हो । शुक्रबार…

सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले आज सर्वोच्चमा रिट दर्ता गर्दै २०६२ सालमा भएको एउटा हत्या अभियोगमा सापकोटामाथि न्यायिक अनुसन्धान जारी रहेकाले उनलाई सभामुखमा निर्वाचन नगर्न र निर्वाचन प्रक्रिया रोक्न माग गरिएको छ ।काभ्रेका अर्जुन लामाको हत्या अभियोगमा उनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। सापकोटा सभामुखमा निर्विरोध…

  • २३ पाईलट हरुको सामूहिक राजीनामा

    २३ पाईलट हरुको सामूहिक राजीनामा

    १० माघ, काठमाडौं । बिदेसी र नेपाली पाइलटबीच सेवा सुविधामा विभेद गरिएको भन्दै नेपाल एयरलाइन्सका पाइलटहरुले सामूहिक राजीनामा दिने चेतावनीसहितकाे पत्र बुझाएका छन उक्त ‘राजीनामा नाेटिस’ लेखिएकाे चेतावनी पत्रमा २० पाइलटकाे हस्ताक्षर रहेको छ सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी...

  • १२० करोड का अक्षकुमार

    १२० करोड का अक्षकुमार

    मुम्बई – बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समयका निकै व्यस्त छन् । अन्य सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन् । तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन् । त्यो पनि सुपर हिट । गतवर्ष अर्थात २०१९को कुरा...

  • राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

    राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु

    काठमाडौ । राष्ट्रियसभाको रिक्त १८ सिटका लागि मतदान सुरु भएको छ । सातै प्रदेशमा मतदान सुरु भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार, बिहीबार बिहान १० बजेदेखि तोकिएका मतदानस्थलनमा सुरु भएको मतदान अपराह्न ४ बजेसम्म जारी रहनेछ । त्यसैगरी,...

  • कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    कोरोना भाइरसः १७ को मृत्यु ६०० बढी संक्रमित,

    वुहान। चीनमा कोरोना भाइरसबाट संक्रमितको संख्याले ६ सयको आँकडा पार गरेको छ । १७ जनाको मृत्यु भइसकेको छ । बिहीबारदेखि वुहान शहरबाट बाहिर जाने सबै उडान र ट्रेनलाई बन्द गरिएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ । नागरिकलाई बिना कारण घरबाहिर निस्किन...

  • रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

    रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनगर्न चिनियाँ टोली नेपाल आउने

    ९ माघ, काठमाडौं । नेपाल–चीन रेल्वेलाइन निर्माणको सम्भाव्यता अध्ययनसहित विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली नेपाल आउने भएको छ । काठमाडौं–केरुङ, काठमाडौं–पोखरा तथा पोखरा–लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन , चीनले आफ्नै खर्चमा सुरु गर्र्नेछ ।

  • मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

    मापसे गर्ने चालक हिरासतमा बस्नुपर्ने

     माघ ९, धादिङ ,मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लामा सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको छ । जिल्लाको प्रमुख तीर्थस्थल ढोलामण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्ण रूपमा...

  • त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

    त्रिवेणीधाममा माघ १६ देखि २४ मा श्रीमद्भागवत सप्ताह महायज्ञ

    काठमाडौ, ९ माघ । नुवाकोटको त्रिवेणीधाममा श्रीमद्भागवत् सप्ताह महायज्ञ हुने भएको छ । १६ देखि २४ माघसम्म त्रिवेणीधामको पूर्वाधार विकास र प्रचारप्रसारको उद्देश्य राखेर महायज्ञ आयोजना हुने महायज्ञ मूल समारोह समितिले जानकारी गराएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार...