May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

Author: ईसञ्चारपाटी

फेरी लियो टिप्पर ले महिलाको ज्यान

फेरी लियो टिप्पर ले महिलाको ज्यान

गोरखा, १७ माघ ,दूध बिक्रीका लागि बजार हिँडिरहेकी ५२ वर्षीया मनमाया तामाङको टिपरले किच्दा घटनास्थलमै ज्यान गएको छ । महिलाको ज्यान गएपछि स्थानीय आक्रोशित बनेका छन भने शुक्रबार बिहानैदेखि गोरखा अशान्त बनेको छ। ठक्करबाट भुइँमा लडेकी मनमायालाई टिपरले ब्याक गरेर किचेर मारेको आरोप स्थानीयले लगाएका छन् । टिपरको ठक्करबाट मनमायाको घटनास्थलमै मृत्यु भएको हो वा…

कोरोना भाइरस–संसारभर आपतकाल घोषणा

कोरोना भाइरस–संसारभर आपतकाल घोषणा

जनवरी ३० तारिख, विहीबार । एक विज्ञप्ति जारी गर्दै विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस चीनमा मात्र नभई संसारभर फैलिएका कारण संसारभर आपतकाल घोषणा गरेको छ । स्वीट्जरल्याण्डको जेनेभामा बसेको विश्व स्वास्थ्य संगठनको बैठकमा सो भाइरस चीनबाहिर पनि फैलादो क्रममा देखिएकोबारे चासो व्यक्त गर्दै संसारभरको मानव स्वास्थ्यमा नयां चुनौति आएकोबारे छलफल भएको थियो । सो संगठनका…

  • यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    यसरी बच्न सकिन्छ कोरोना भाईइरस बाट

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ ।...

  • प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन,दुई वर्षमा असाधारण काम भयो।

    प्रधानमन्त्रीको २ घण्टा लामो सम्बोधन,दुई वर्षमा असाधारण काम भयो।

    नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकार विरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन् । बुधबार काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । लामो सम्बोधनको अधिकांश...

  • सुकुटी  बोकेर जापान पुगेका २ नेपालीलाई भिसा रद्द गरेर फर्काइयो

    सुकुटी बोकेर जापान पुगेका २ नेपालीलाई भिसा रद्द गरेर फर्काइयो

    टोकियो । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरेको हो । चितवन घर...

  • कोरोनाभाइरस बाट  चीनमा अहिले सम्म १७० को मृत्यु

    कोरोनाभाइरस बाट चीनमा अहिले सम्म १७० को मृत्यु

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ ।भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ ।...

  • जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली

    जनताको सुखी जीवन शहीदको मार्गदर्शन : प्रधानमन्त्री ओली

    १६ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको राष्ट्रिय आकांक्षा तथा जनताको सुखी जीवन हाम्रा चार अमर शहीदले देखाएको मार्गदर्शन भएको उल्लेख गर्दै शहीद दिवस २०७६ का अवसरमा लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने...

  • बेलायत पठाइदिन्छु भन्दै कमानसिंह लामाले साँढे नौ लाख ठगे– धनमाया तामाङ

    बेलायत पठाइदिन्छु भन्दै कमानसिंह लामाले साँढे नौ लाख ठगे– धनमाया तामाङ

    बेलायत पठाइदिन्छु भन्दै कमानसिंह लामाले साँढे नौ लाख ठगे– धनमाया तामाङ काठमाडौं, १४ गते । आफूलाई बेलायत पठाइदिने प्रलोभन देखाएर बिदुर नगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य कमानसिंह लामाले ठगी गरेको भन्दै नुवाकोटकी धनमाया तामाङले कारबाहीको...

  • एक बर्षमा १३ गैंडा मरे

    एक बर्षमा १३ गैंडा मरे

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका...