सुनको भाउ अकासिदै

काठमाडौं । बिहीबार तोलामा २ सय रुपैयाँ बढेको सुन आज पनि बढेको छ ।आज सुन तोलामा २ सय रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ७५ हजार २ सय तथा तेजावी सुन प्रतितोला ७४ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Advertisement