April 27, 2024, Saturday
१५ बैशाख २०८१, शनिबार

Author: ईसञ्चारपाटी

सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

सभामुख चयनका लागि बालुवाटारमा बैठक जारी

तीन महिनादेखि रिक्त सभामुख पद चयनका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुवै अध्यक्षबीच छलफल सुरु भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान नौ बजेबाट छलफल सुरू भएको हो । सभामुख चयनका विषयमा बिहीबार बिहानबाटै चरणवद्ध रुपमा दुवै अध्यक्षबीच निरन्तर छलफल…

सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

सेना दिवसमा बेलायती प्रधानसेनापति प्रमुख अतिथि

काठमाडौँ । सर मार्क कार्लटन स्मिथ नेपाली सेनाको यस वर्षको सेना दिवसमा प्रमुख अतिथि हुने भएका छन्। नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणलाई स्वीकार गर्दै बेलायती सेनापतिको नेपाल भ्रमण हुने भएको हो।हो।बेलायती सेनाले यो भ्रमणको कार्यक्रम स्वीकृत गरिसकेको छ। आगामी फागुन नौ गते शिवरात्रिमा सेनाले सेना दिवस मनाउँदै छ। नेपाली सेना र बेलायती सेनाकाबीचमा विगत…

  • डेब्यू खेलमा२३ मिनेटभित्र ह्याट्रिक

    डेब्यू खेलमा२३ मिनेटभित्र ह्याट्रिक

    काठमाडौं । जर्मन बुन्डेसलिगामा गएराती भएको खेलमा एर्लिन हालान्डले बोरुसिया डर्टमण्डमा शानदार डेब्यू गरेका छन् । यही जनवरी ट्रान्सफर विन्डोमा अष्ट्रियन क्लब साल्जवर्गबाट जर्मन क्लब बोरुसिया डर्टमण्ड पुगेका हालान्डको ५६ औं मिनेटमा मैदान छिरेर ह्याट्रिक गरेका छन् । डर्टमण्डलाई उनैले...

  • बुद्धिजिवी भन्छन् : घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ

    बुद्धिजिवी भन्छन् : घरायसी लेनदेनको लागि ‘ऋण कारोबार’ आवश्यक छ

    काठमाडौं, ४ माघ । सर्लाहीका बुद्धिजिवी तथा ऋणीहरुले घरायसी लेनदेनको लागि ‘ब्याजमा ऋण कारोबार’ आवश्यक रहेको औंल्याएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरुले घरायसी लेनदेनको लागि ब्याजमा ऋणको कारोबार गर्नुलाई अपराधको रुपमा नबुझ्न आग्रह गरेका...

  • भोइस अफ नेपाल टप ८ सम्म पुगेकी मेचुले ल्याइन ‘तिम्रो मुटु मेरो मुटु

    भोइस अफ नेपाल टप ८ सम्म पुगेकी मेचुले ल्याइन ‘तिम्रो मुटु मेरो मुटु

    काठमाण्डौ । गायक एंव सङ्गितकार कारसाङ लामाको सङ्गितमा “तिम्रो मुटु मेरो मुटु” सार्वजानिक भएको छ । नेपाली गीत सङ्गितमा पछील्लो समय व्यस्त लामाको उक्त गीतमा धेरैले राम्रो प्रतिक्रिया दिएका छन । गीतमा सुन्दर पन्तको शब्द, कारसाङ लामाको सङ्गित रहेको छ...

  • एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    एमसीसीमा सैन्य संलग्नता निषेधित छ,अमेरिकी दूतावास

    ३ माघ, नेपालमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र एमसीसी, इण्डो प्यासिफिक रणनीतिकै अंग भएको भन्दै विरोध भइरहेको बेला अमेरिकी दूतावासले एमसीसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गरेको छ । ‘एमसीसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन । अमेरिकी कानूनले कुनै...

  • सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

    सत्य विश्वभूमि पार्टी नेपालद्वारा एमसीसीको विरोध

    काठमाडौं, २ माघ . सत्य विश्वभूमि पार्टी नेपालले पनि अमेरिकी सहयोग एमसीसीको कडा विरोध गरेको छ. बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पार्टीले एमसीसीको सहयोग स्विकार गनर्’ भनेको नेपाललाई विदेशीको कब्जामा पानर्’ हो भन्ने तर्क गरेको हो ....