May 9, 2024, Thursday
२७ बैशाख २०८१, बिहीबार

Author: ईसञ्चारपाटी

भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : पूर्वमन्त्री पण्डित

भ्रमण वर्ष सफल बनाएरै छाड्छौं : पूर्वमन्त्री पण्डित

काठमाडौं, १७ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि विभिन्न सरोकारवाला निकाय आ–आफ्नो ठाउँबाट लागिपर्नुपर्ने धारणा राखेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्बर–२ दोलखास्थित् प्रेम पूर्ण प्रताप फाउण्डेशन नेपालले ‘भ्रमण वर्ष–२०२०’ लाई सफल…

एनसेललाई फ्रिक्वेन्सी नदिन लेखाको निर्देशन

एनसेललाई फ्रिक्वेन्सी नदिन लेखाको निर्देशन

दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले १२ औं पटकको बिक्रीको पूँजिगत लाभ कर नतिरेसम्म फ्रिक्वेन्सी नदिन संसदको सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ ।  आइतबार बसेको समितिको बैठकपछि उक्त निर्णय गर्दै सरकारलाई निर्देशन दिने भएको समितिका सभापति भरतकुमार शाहले बताए । उनले भने, ‘उसले कर नतिरसेसम्म कुनै पनि प्रस्ताव तथा फाईलको प्रक्रिया अघि नबढाउन सरकारलाई पहिल्यै…

  • चीनबाट उद्दार गरिने नेपालीलाई कहाँ राख्ने?

    चीनबाट उद्दार गरिने नेपालीलाई कहाँ राख्ने?

    १९ माघ, काठमाडौं । चीनको वुहानमा रहेका करिव ३०० कोरोना भाइरसबाट प्रभावित नेपालीले उद्दार गर्न आग्रह गर्दै बेइजिङस्थित नेपाली दूतावासमा फारम बुझाएका छन् । तर उनीहरुलाई चीनबाट ल्याएर कहाँ राख्ने भन्ने टुंगो लागेको छैन । वुहानबाट फर्काइने विद्यार्थीहरुलाई राख्ने ठाउँको...

  • नेकपा बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मत पास

    नेकपा बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मत पास

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन पास गरेको छ , केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवदेन सर्वसम्मतरुपमा पारित भयको छ। राजनीतिक प्रतिवेदनमा उठेका विषयका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित...

  • ३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

    ३ दिनभित्र, वुहानमा रहेका नेपालीहरूको चार्टर विमानबाट उद्दार गरिने

    १८ माघ, काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावित चीनको वुहानमा रहेका नेपाली नागरिकहरुलाई उद्दार गर्ने भएको छ ।बेइजिङस्थित नेपाली दूताबासकाअनुसार चार्टर विमानबाट नेपालीहरुको उद्दार गर्न सरकारले तयारी गरेको छ ।कोरोना भाइरसबाट प्रभावित चीनको हुबेई प्रान्तबाट नेपाल फर्किन करिब १ सय...

  • एमसिसीबारे अध्ययन गर्न नेकपाले बनायो वरिष्ठ नेता झलनाथ खनाल लाई  संयोजक

    एमसिसीबारे अध्ययन गर्न नेकपाले बनायो वरिष्ठ नेता झलनाथ खनाल लाई संयोजक

    काठमाडौं- नेकपाले (एमसीसी)बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ।जारी केन्द्रीय कमिटि बैठकमा नेताहरुले उठाएको प्रश्नको आइतबार जवाफ दिँदै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यदल गठन गर्ने घोषणा गरेका हुन। कार्यदलमा वरिष्ठ नेता झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली...

  • जबरजस्ती करणी कसूर-एसएसपीलाई पक्राउ गर्ने तयारी

    जबरजस्ती करणी कसूर-एसएसपीलाई पक्राउ गर्ने तयारी

    नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सौरभ राणालाई पक्राउ गर्ने तयारी गरिएको छ । संघीय प्रहरी इकाइ कार्यालय, धरानमा कार्यरत राणाविरुद्ध बिहीबार बेलुकी जबरजस्तीकरणीको कसूरमा किटानी जाहेरी परेपछि पक्राउ गर्ने तयारी थालिएको हो । अहिले पीडित महिलालाई स्वास्थ्य परीक्षणका लागि धरानस्थित...

  • १३ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालीम हुने

    १३ जिल्लामा नि:शुल्क प्राथमिक उपचार तालीम हुने

    फलेन्द्र बलम्पाकी मगर / युएई संवाददाता । योगदान राष्ट्र का लागि भन्ने मुल नारा का साथ । डिस्कोभरी रोयल स्पोर्ट्स एल.एल.सि.र डिस्कोभरी रोयल प्रालि को आयोजनामा । नि:शुल्क प्राथमिक उपचार तालीम सम्बन्धि अन्तरक्रिया कार्यक्रम सामाजिक अभियान्ता । रामप्रसाद दाहाल को...

  • २३ बालबालिका बन्धक बनाएर करोडौ फिरौती माग्ने सुभाष बाथमको प्रहरी मुठभेडमा मृत्यु

    २३ बालबालिका बन्धक बनाएर करोडौ फिरौती माग्ने सुभाष बाथमको प्रहरी मुठभेडमा मृत्यु

    काठमाडौं। भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको मुठभेडमा मृत्यु भएको छ । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालबालिकालाई उद्धार गरिएको छ।बन्धक...