March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

Author: ईसञ्चारपाटी

दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईलाई पक्राउ गर्न अनुमति दिएको छ् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले जिल्ला प्रहरी कार्यालय भक्तपुरमा प्रसाईविरुद्ध अभद्र व्यवहारमा उजुरी दिएका थिए । सोही उजुरीअनुसार अदालतले प्रसाईलाईलाई पक्राउ गर्न अनुमति दिएको हो । गिरीले प्रसाईविरुद्ध जिल्ला अदालत…

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिएकोमा महिला सुरक्षा दबाब समूहको आपत्ति

उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिएकोमा महिला सुरक्षा दबाब समूहको आपत्ति

माघ 2, काठमाडौं । उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा दिन दबाब दिएको भन्दै महिला सुरक्षा दबाब समूह नेपालले आपत्ति जनाएको छ । समूहकी महासचिव ईरादा गौतमद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘तुम्बाहाम्फे सबै पक्षबाट योग्य हुँदाहुँदै सभामुख हुन नदिइ उल्टै राजीनामा गर्न दबाबदिएको प्रतिहाम्रो आपत्ति छ । समूहले राजनीतिक दलहरुलाई आफ्नो क्षेत्राधिकार भन्दाबाहिर गइ हस्तक्षेप नगर्न अनुरोध गरेको…

  • थ्री नट थ्री राइफलसहित एक जना पक्राउ

    थ्री नट थ्री राइफलसहित एक जना पक्राउ

    पुस, म्याग्दी । म्याग्दीको भकुण्डेबाट थ्री नट थ्री राइफलसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेनी नगरपालिका-२ भकुण्डेका ३० वर्षीय रेशम सापकोटा रहेका छन् । प्रहरीले सापकोटाको घरमा छापा मारेर थ्री नट थ्री भी ८९४० नम्बरको राइफल १...

  • शिष्यलाई ठगेको आरोपमा शिवानन्द स्वामी पक्राउ

    काठमाडौं । शिष्यलाई ठगी गरेको आरोपमा शिवानन्द स्वामी भनिने दिपक भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको टोलीले सोमबार भण्डारीलाई पक्राउ गरेको हो ।