May 20, 2024, Monday
७ जेष्ठ २०८१, सोमबार

Author: ईसञ्चारपाटी

ललिता निवास जग्गा प्रकरण:गच्छदारलाई मुद्दा , भातृसंस्थामार्फत् संघर्ष गर्ने कांग्रेसको निर्णय

ललिता निवास जग्गा प्रकरण:गच्छदारलाई मुद्दा , भातृसंस्थामार्फत् संघर्ष गर्ने कांग्रेसको निर्णय

२३ माघ, काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारलाई साढे ९ करोडको विगोसहित भ्रष्टाचार मुद्दा लागेपछि नेपाली कांग्रेसका शीर्ष नेताहरू सभापतिनिवास बूढानीलकण्ठमा आकस्मिक बैठकमा जुटेका थिय । उक्त बैठकमा केही कानूनविदहरूलाई समेत परामर्शका लागि निम्त्याइएको थियो। राजनीतिक पूर्वाग्रहका आधारमा उपसभापति विजयकुमार गच्छदारलाई मुद्दा चलाइएको भन्दै त्यसविरुद्ध पार्टी र भातृ संस्था परिचालन गर्ने नेपाली कांग्रेसले निर्णय गरेको…

अख्तियारको अनौठो नजिर : ‘जग्गा फिर्ता गर्छु’ भनेपछि जोगिए न्यायाधीश र नेताका छोरा

अख्तियारको अनौठो नजिर : ‘जग्गा फिर्ता गर्छु’ भनेपछि जोगिए न्यायाधीश र नेताका छोरा

१७५ जनाविरुद्ध मुद्दा चलाएको अख्तियारले नेकपाका महासचिव विष्णु पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका विषयमा भने अनौठो नजिर प्रस्तुत गरेको छ । उनीहरूले बालुवाटारको जग्गा फिर्ता गर्ने निवेदन दिएकाले मुद्दा नलाग्ने तर्क अख्तियारको छ । तर, बालुवाटारका योजनाकारहरूसँग जग्गा किनेका ६५ जना सर्वसाधारणको भने जग्गा जफत गर्न मुद्दा चलाइएको छ । पौडेलका छोरा नवीन र रेग्मीले…

  • ललिता निवास जग्गा प्रकरण :हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

    ललिता निवास जग्गा प्रकरण :हाइप्रोफाइल’ भ्रष्टाचार मुद्दा

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित एक सय ३६ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा लगेर भ्रष्टाचार गरेको अभियोगमा राजनीतिक नेतृत्व, उच्चपदस्थ कर्मचारी र ठूला व्यापारीसहित एक सय ७५ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरूसँग नौ अर्ब आठ करोड...

  • फेक इन्काउन्टरमा  संलग्न प्रहरीलाई कारबाही हुने

    फेक इन्काउन्टरमा संलग्न प्रहरीलाई कारबाही हुने

    काठमाडौं माघ २१ : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्यामा संलग्न प्रहरीमाथि कारबाही गर्न उल्लेख गरिएको पत्र जिल्ला प्रहरी कार्यालय सर्लाही पुगेको छ। सुकुम्बासी मुद्दालाई लिएर नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा...

  • क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र १० जनामा  कोरोना भाइरस

    क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र १० जनामा कोरोना भाइरस

    काठमाण्डौ – जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएकाे स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।द डायमण्ड प्रिन्सेस नाम दिइएको उक्त जहाजमा ३७ सय यात्री तथा क्रुका सदस्य रहेको जापान टाइम्सले बताएको छ । यसअघि प्रकाशित...