नेकपा बैठक : राजनीतिक प्रतिवेदन सर्वसम्मत पास

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीले राजनीतिक प्रतिवेदन पास गरेको छ , केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवदेन सर्वसम्मतरुपमा पारित भयको छ। राजनीतिक प्रतिवेदनमा उठेका विषयका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित भएको हो।

Advertisement