April 28, 2024, Sunday
१६ बैशाख २०८१, आईतवार

Tag: puspa kamal dahal

गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको छ: अध्यक्ष प्रचण्ड

गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको छ: अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गणतन्त्रका विरोधीहरूबाट यसको मूल्यमान्यतामाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले प्रतिशोधी भावना, अहंकारी सोच र शैली गणतन्त्रवादी संस्कार हुनै नसक्ने बताउनुभएको हो । उहाँले गणतन्त्रात्मक संस्कार र संस्कृति निर्माण गर्न प्रतिगामी तत्त्वविरोधी सम्पूर्ण लोकतन्त्रवादी शक्तिहरूबीच सुदृढ राष्ट्रिय एकता अपरिहार्य…

मौन अवधिमा मतदातालाई धम्की दिनु  आचारसंहिताको गम्भीर  उल्लङ्घन–  प्रचण्ड

मौन अवधिमा मतदातालाई धम्की दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन– प्रचण्ड

काठमाडौं ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा चुनावमा रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गरेको अपिलले निर्वाचन आचारसंहिता उल्लङ्घन भएको बताउनुभएको छ । प्रचण्डले स्वतन्त्र, स्वच्छ र मर्यादित चुनाव सम्पन्न गर्नु सरकारको दायित्व भएको र यस विपरीत सरकार प्रमुखले नै उम्मेदवारलाई विजयी गराउन मतदातालाई अपिल…

  • सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

    सरकारको विकल्प खोज्ने प्रयास विफल हुने सम्भावना

    राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार...

  • ओली सरकारलाई छिटो बिदा गर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

    ओली सरकारलाई छिटो बिदा गर्नुको विकल्प छैन : अध्यक्ष प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई छिटो बिदा गर्नुपर्ने बताउनुभयो । आइतबार अखिल भारत नेपाली एकता समाजले आयोजना गरेको जुम अन्तर्क्रियामा उहाँले सरकारको हरेक क्षेत्रमा नालयकीपन देखिएको टिप्पणी समते गर्नुभयो ।...

  • फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‌बाट आफूले विश्वासको मत पाउन नसके फेरि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने संकेत गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बुधबार भएको छलफलमा ओलीले निर्वाचनमा मिलेर जान प्रस्तावसमेत गरे । कांग्रेसले विश्वासको प्रस्ताव असफल बनाउने...

  • मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक:  प्रचण्ड

    मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति अनैतिक र असंवैधानिक: प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुन नियुक्ति गर्नु अनैतिक र असंवैधानिक भन्नुभएको छ । आइतबार विहान राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले बहुमतप्राप्त दलको नेताका रुपमा मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको छ...

  • कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

    कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन प्रचण्डको अपील

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिहरुलाई एकताबद्ध हुन अपील गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै प्रचण्डले प्रगतिशील शक्तिहरुलाई एकतावद्ध हुँदै प्रतिगमनविरुद्धको अभियानमा लामवद्ध हुन...

Page 1 of 71234567