May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

Tag: puspa kamal dahal

ओली विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, बीसौं पच्चीसौं वर्षदेखि पालित-पोषित विदेशीले हुर्काएका हुन – प्रचण्ड

ओली विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, बीसौं पच्चीसौं वर्षदेखि पालित-पोषित विदेशीले हुर्काएका हुन – प्रचण्ड

विदेशीका अगाडि राम्रै लम्पसार पर्न सक्ने, बीसौं पच्चीसौं वर्षदेखि पालित-पोषित विदेशीले हुर्काएका हुन ओली- प्रचण्ड

प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने

प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने

काठमाडौं ।   पहिले (साविक) को नेकपाको प्रचण्ड–नेपाल समूह एमाले र माओवादी केन्द्रकै रूपमा अघि बढ्ने भएको छ । सोमवार बसेको स्थायी कमिटीको बैठकले एमाले र माओवादी केन्द्र अलग–अलग भएर जाने निर्णय गरेको हो । अब प्रचण्ड नेपाल समूहमा रहेका पूर्वएमालेका नेताहरू एमालेमै फर्कने भएका छन् भने माओवादी केन्द्रका नेताहरू माओवादी केन्द्रमै फर्कने भएका छन् ।…

  • विश्वभरका महिलाहरुको मुक्तिले मात्रै मानव मुक्ति सम्भव – अध्यक्ष प्रचण्ड

    विश्वभरका महिलाहरुको मुक्तिले मात्रै मानव मुक्ति सम्भव – अध्यक्ष प्रचण्ड

    काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्व शर्त भएको बताउनुभएको छ । १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिंदै अध्यक्ष प्रचण्डले महिला हिंसाको अन्त्यले मात्र नपुग्ने भन्दै विश्वभरका...

  • फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

    फैसलाविरुद्ध प्रचण्ड–माधव पुनरावलोकनमा जाने, ओलीले एमालेलाई अघि बढाउने

    सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको स्वामित्व ऋषि कट्टेललाई दिएपछि तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर भएको छ । सर्वोच्च अदालतको यस्तो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओली (तत्कालीन एमालेलाई अघि बढाउने र पुष्पकमल दाहाल–माधवकुमार नेपाल...

  • प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक      आज बस्दै

    प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै

    काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक अवस्थाबारे छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक आज बिहान ११ बजे बस्नेछ । सर्वोच्च अदालतले ऋषि...

  • केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक – प्रचण्ड

    केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक – प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उहाँले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै...

  • नेकपा संसदीय दल औपचारिक विभाजन,प्रचण्ड संसदीय दलको नेता

    नेकपा संसदीय दल औपचारिक विभाजन,प्रचण्ड संसदीय दलको नेता

    काठमाडौं । प्रचण्ड-माधव नेपाल पक्षीय नेकपाले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ । प्रचण्ड–माधव समूहले बोलाएको संसदीय दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन र प्रधानमन्त्री केपी ओली, उपनेता सुवास नेम्वाङ र सचेत शान्ता चौधरीमाथिको कारबाहीलाई अनुमोदन...

Page 5 of 71234567