May 11, 2024, Saturday
२९ बैशाख २०८१, शनिबार

Tag: puspa kamal dahal

नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’   भन्दै नेपाल पक्षको   अभियान दुई महिना        चल्ने

नेकपा एमालेको एकता बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्दै नेपाल पक्षको अभियान दुई महिना चल्ने

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई २०७५ जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा फर्कन आह्वान गरेको छ । शनिबार काठमाडौंमा बसेको बैठकले सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला पछि दुवै पार्टी पूर्ववत अवस्थामा फर्केकोेले २०७५ साल जेठ २ गतेलाई आधार मानेर पार्टी एकतामा…

समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

समर्थन फिर्ता गर, राजीनामा आइहाल्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिएको समर्थन फिर्ता लिएमा राजीनामा दिने बताउनुभयो । शनिबार १ सय ६५ वटा सडकको आज एकै पटक शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले आफूले राजीनामा माग्दैमा नदिने तर समर्थन फिर्ता लिएमा राजीनामा आउने बताउनुभएको हो । बालुवाटारमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समर्थन फिर्ता लिइदिन भनेको तर त्यसो नभएकाले राजीनामा…

  • राजनीतिक उपलब्धीहरुलाई उल्ट्याउने षड्यन्त्र  भइरहेका छन् :  प्रचण्ड

    राजनीतिक उपलब्धीहरुलाई उल्ट्याउने षड्यन्त्र भइरहेका छन् : प्रचण्ड

    काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिक्रियावादी वर्गको प्रतिनिधिको रुपमा राजनीतिक परिवर्तनलाई उल्ट्याउने कसरत गरेको बताउनुभएको छ । मंगलबार २०औँ जेल ब्रेक दिवसको अवसरमा आयोजित अन्र्तक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले देशको संविधानमाथि...

  • प्रचण्ड र देउवावीच भेटवार्ता

    प्रचण्ड र देउवावीच भेटवार्ता

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड  र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवावीच भेटवार्ता भएको छ । देउवा निवास बुढानिलकण्ठमा पुगेर प्रचण्डले देउवासँग भेटवार्ता गर्नुभएको हो । मंगलबार दिउँसो देउवालाई भेट्न प्रचण्ड बुढानिलकण्ठ पुग्नुभएको थियो । उहाँहरूबीच पछिल्लो...

  • सर्वोच्चको फैसलाले ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो: प्रचण्ड (पूर्णपाठ)

    सर्वोच्चको फैसलाले ओलीको राजनीतिक अभिष्ट पूरा गरिदियो: प्रचण्ड (पूर्णपाठ)

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार सर्वोच्च अदालतमा नेकपा विवाद बारेको पुनरावलोकनको निवेदन दिएका छन्। उनले नेकपाको एकता बदर गर्ने फैसलाले केपी ओलीको अभिष्ट पूरा गर्न खोजेको आरोप लगाएका हुन् । नेकपा विवादबारे सर्वोच्च अदालतले फागुन २३ मा...

  • पुनरावलोकनको निवेदन बोकेर प्रचण्ड सर्वोच्चमा

    पुनरावलोकनको निवेदन बोकेर प्रचण्ड सर्वोच्चमा

    काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन उनी अदालत पुगेका छन । उनी मंगलबार बिहान ११ बजे बर्षमान पुन, हरिबोल गजुरेल, गिरीराजमणि पोखरेल, जनार्धन शर्मा सहित सर्वोच्च अदालत पुगेका हुन्।...

  • माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच छलफल

    माओवादी अध्यक्ष प्रचण्ड र एमाले नेता नेपालबीच छलफल

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार भेटवार्ता भएको छ । कोटेश्वरस्थित् एक व्यापारीको घरमा दाहाल र नेपालबीच करिब दुई घण्टा छलफल भएको हो । छलफलमा भीम रावल, नारायणकाजी श्रेष्ठलगायत...

  • ढुक्क ओली, सकसमा प्रचण्ड

    ढुक्क ओली, सकसमा प्रचण्ड

    नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाबीच त्रिपक्षीय रुपमा सहमति हुन नसक्दा प्रधानमन्त्री केपी ओली आफ्नो सत्ता टिकिरहनेमा ढुक्क देखिएका छन्। सर्वोच्चको फैसलापछि पार्टीभित्र शक्तिशाली देखिएका अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकार टिकाइ राख्नका लागि जसपालाई मात्र साथ लिने पुग्नेछ। त्यसका लागि...

  • प्रचण्ड–नेपालबीच भेटवार्ता

    प्रचण्ड–नेपालबीच भेटवार्ता

    काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। कोटेश्वरस्थित एक व्यवसायीको घरमा भएको भेटवार्तामा सर्वोच्चको फागुन २३ को फैसलाविरूद्ध पुनरावलोकनमा जाने विषयमा छलफल भएको छ।सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले...

Page 4 of 71234567