May 2, 2024, Thursday
२० बैशाख २०८१, बिहीबार

Tag: news of nepal

ऐश्वर्या रानीलाई च्यान्सलर पदक

ऐश्वर्या रानीलाई च्यान्सलर पदक

प्रधानमन्त्री शेरबहादुर देउवा मङ्गलबार बालुवाटारमा काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्सको विकास अध्ययनको स्नातकोत्तर तहमा उत्कृष्ट नतिजा (४.०० जिपिए) ल्याई प्रथम स्थान हासिल गरेकी ऐश्वर्या रानी सिंहलाई च्यान्सलर पदक प्रदान गर्दै ।

बलिउडका तीन कलाकार काठमाडौंमा

बलिउडका तीन कलाकार काठमाडौंमा

फिल्म ‘उचाई’ को सुटिङका लागि बलिउडका तीन कलाकार नेपाल आएका छन् । सोमबार बिहान अभिनेता अनुपम खेरसहित बोमन इरानी, परिणिती चोपडा काठमाडौँ आइपुगेका छन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानले बलिउड कलाकारको टोली नेपालको मुस्ताङ लगायतका क्षेत्रमा फिल्म सुटिङ गर्ने प्रयोजनका लागि आज नेपाल आएको बताए । टोली आज काठमाडौं आएपनि सुटिङ स्थलतर्फ कहिले…

  • बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथ मन्दिरमा

    बलिउड अभिनेता अनुपम खेर पशुपतिनाथ मन्दिरमा

    बलिउड अभिनेता अनुपम खेरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । अभिनेता खेरले मंगलबार बिहान पशुपति नाथको मन्दिर गरेको गरेको भिडियो सार्वजनिक गरेका हुन् [embed]https://twitter.com/AnupamPKher/status/1445202990504103942?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1445202990504103942%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F202154%2F2021%2F10%2F5%2Fanupam-kher%3Ffbclid%3DIwAR0S26fCXfGNcouDb0YwDLE2kdavAG7dTzzcW28_cjmQoGO-gxCpQFmiUwQ[/embed] खेरले भिडियोमा पशुपतिनाथको मन्दिर दर्शन गर्न पाएकोमा आफूले धन्य महसुस गरेको बताएका छन् । उनले सबैको...

  • बजार अनुगमन: चार पसललाई जरिवाना

    बजार अनुगमन: चार पसललाई जरिवाना

    चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिएको जिल्ला अनुगमन समिति झापाले चार वटा पसललाई जरिवाना गरेको छ भने रु २२ हजार बढीका खाद्य सामग्री जफत गरी नष्ट गरेको जनाएको छ । पन्ध्र दिनदेखि अनुगमनमा निस्किएको समितिले जिल्लाका १० वटा पालिकाको अनगुमन...

  • सिरियाली राष्ट्रपति र जोर्डनका राजाबीच फोनवार्ता

    सिरियाली राष्ट्रपति र जोर्डनका राजाबीच फोनवार्ता

    सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् । जोर्डनका ती सञ्चारमाध्यमहरुले उहाँहरुबीच गएको १० वर्षयता पहिलो पटक फोनमा कुराकानी भएको बताएका छन् । गएको १०...

  • भारतीय केरा आयातमा रोक लगाउन माग

    भारतीय केरा आयातमा रोक लगाउन माग

    चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो । भारतबाट बैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद रहेको भन्दै सङ्घले नेपालमै...

  • कर्णाली करिडोरको सडक सेनाले मर्मत गर्दै

    कर्णाली करिडोरको सडक सेनाले मर्मत गर्दै

    । नेपाली सेनाले निर्माण गरेको खुलालु लैफु हुँदै सलीसल्ला खण्डको सडक मर्मत कार्य शुरुभएको छ । हस्तान्तरण गरेको तीन महिनासम्म मर्मत सम्भार गर्नुपर्ने नियमअनुसार सेनाले सडकको सो काम गर्दैआएको हो । नेपाली सेनाको बिकास निर्माण दलका योजना प्रमुख मिलन कार्कीले...

  • कोभिड प्रभावित  नागरिकलाई खाद्यान्न सहयोग

    कोभिड प्रभावित नागरिकलाई खाद्यान्न सहयोग

    जुम्लाको चन्दननाथ नगरपालिका भित्रका कोभिड प्रभावित बासिन्दालाई वितरणका लागि राखिएको खाद्यान्न सामग्री । चन्दननाथ नगरपालिका वडा नं १,४ र ५ का ३० घरपरिवारलाई कारीतास जर्मन नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न...

  • अवरुद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै

    अवरुद्ध सडक खुलेपछि मनाङको जनजीवन सहज बन्दै

    यस वर्षको वर्षायामको सुरुदेखि अवरुद्ध सडक तीन महिनापछि सञ्चालन भएपछि मनाङको जनजीवन सहज बन्दैछ । विगत तीन महिनादेखि अवरुद्ध बेसीशहर–चामे सडकखण्डको धारापानी माथिसम्म सडक पुगेपछि औपचारिकरुपमा सञ्चालनमा आएको छ । लामो समयदेखि सडक सञ्जालबाट टाढा रहेका मनाङवासीलाई सडक सञ्चालनमा आएपछि...