May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: news of nepal

भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

भारतमा कोभिडका थप २२ हजार ५०० भन्दा बढी सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५०० भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८१७ व्यक्तिको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ८४२ जना सङ्क्रमित भएका हुन् । अघिल्लो…

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक भोलि सोमबार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रियसभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।

  • शाहरुख खानका छोरा पक्राउ

    शाहरुख खानका छोरा पक्राउ

    भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले शनिबार राती मुम्बईमा एक क्रुज सिपमा छापा मारेर बलिउड स्टार शाहरुख खानका छोरासहित १३ जनालाई हिरासतमा लिएको छ । प्रहरीका अनुसार उक्त क्रुज सिपमा ड्रग्स पार्टी चलिरहेको थियो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार अहिले हिरासतमा...

  • पुरानो निर्णय लागू नगरी नयाँ भाडा

    पुरानो निर्णय लागू नगरी नयाँ भाडा

    जिल्ला यातायात व्यवस्थापन समितिले सार्वजनिक सवारीको भाडा समायोजन गरेको छ । पुरानो भाडादर कार्यान्वयन नहुँदै समितिले नयाँ भाडादर कायम गरेको हो । २०७७ माघ ११ गते समितिले जिल्लाभित्र र बाहिर सञ्चालन हुने भाडादर कायम गरेको थियो । यातायात व्यवसायी त्यसको विरुद्धमा उत्रिएपछि स्थानीय...

  • काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

    काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट अवरुद्ध

    शनिबारदेखि काठमाडौँ उपत्यकालगायत देशका अधिकांश स्थानमा इन्टरनेट सेवा प्रभावित भएको छ । नेपाल विद्युत् प्राधिकरणले तार काट्दा अधिकांश स्थानमा इन्टरनेट सेवा अवरुद्ध भएको हो । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले अति आवश्यक सेवामा सरकारी अवरोध भएको भन्दै विरोध जनाएको...

  • गायक जनक विवस न्यौपानको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक

    गायक जनक विवस न्यौपानको“छरेर ढुंगामा मायाको बिउ ” सार्वजनिक

    गायक जनक विवस न्यौपानको आवाजमा रहेकोे “छरेर ढुंगामा मायाको बिउ ”गीतको म्युजिक भिडियो सानवी इन्टरटेन्मेन्ट मार्फत सार्वजनिक भएको छ । गोविन्द वर्देवाको शब्द तथा जनक विवश न्यौपानेको संगीत एवम राजु कार्कीको एरेन्ज गीतमा रहेको छ गीतमा बाल्यकालको साथी संगको प्रेम...

  • एक वर्षमा कच्चा तेलको मूल्य ५६ प्रतिशत बढ्यो

    एक वर्षमा कच्चा तेलको मूल्य ५६ प्रतिशत बढ्यो

    एक वर्षको अवधिमा विश्वमा कच्चा पेट्रोलियम तेलको मूल्य ५६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैङ्कले दिएको गत वर्ष २०७७ साउनको तुलनामा यो वर्षको साउन महिनासम्मको अवधिमा उक्त मूल्य बढेको बताएको छ । देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्क...

  • एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद नै खारेज

    एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद नै खारेज

    नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन् । ललितपुरको गोदावरीमा शुरु हुन लागेको विधान महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुलाई वितरण गरिएको विधान संशोधन प्रस्तावमा...

  • बुद्ध एयरले घटायो आवासीय भाडादर

    बुद्ध एयरले घटायो आवासीय भाडादर

    बुद्ध एयरले आवासिय भाडादर घटाएको छ। ६ महिनादेखि नेपालमा बसोबास गर्दै आएका विदेशिहरुको हकमा बुद्ध एयरको रेसिडेन्सियल (आवासिय) हवाई भाडादर सस्तिएको हो। यसअघि आवासिय भाडादर नेपाली भाडादरको १.७५ गुणा बढी थियो। अब भने यात्रुहरुले नेपाली भाडादर ‘वाइ क्लास’ बराबरको भाडा...