May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

Tag: news of nepal

रुकुम पश्चिममा एक युवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो

रुकुम पश्चिममा एक युवकमाथि खुकुरी प्रहार, उपचारका लागि हेलिकोप्टरबाट सुर्खेत पठाइयो

रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । जिल्लाको आठबिसकोट नगरपालिका–३ स्यालाखदी निवासी २३ बर्षीय कर्णबहादुर बोहरामाथि ४ जनाको समूहले कुटपिट र खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक कपिलजंग शाहीले कुटपिट घटनामा संलग्न स्थानीय १८ बर्षीय महेन्द्र विक, २४ बर्षीय गोपाल विक, २१ बर्षीय विष्णु कामी…

टिंकरका बासिन्दा सञ्चारविहीन

टिंकरका बासिन्दा सञ्चारविहीन

दार्चुलाको व्यास गाउँपालिका–१ टिंकर क्षेत्रका स्थानीय करिब दुई वर्षदेखि सञ्चार सुविधाविहीन छन् । नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेपछि स्थानीय सञ्चारविहीन हुन पुगेका हुन् । जिल्लाकै उच्च भूभागमा पर्ने बस्ती र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका सरुक्षाकर्मी बसोबास रहेको ठाउँमा नेपाल टेलिकमको सञ्चार सेवाले काम गर्न छोडेको हो । टिंकरका स्थानीय गाउँबाहिर खबर गर्न छाङरु पुग्ने गरेको…

  • उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको भनाई

    उत्तर कोरियाले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानको भनाई

    उत्तर कोरियाले सोमबार एक आणविक क्षेप्यास्त्र प्रहार गरेको जापानले बताएको छ । समय समयमा आणविक परीक्षण गरिरहने उत्तर कोरियाले सोमबार पनि क्षेप्यास्त्र हानेको जापानले बताएको हो ।यस समाचारलाई विश्वका समाचार समितिहरुले पनि सम्पे्रषण गरेका छन् । जापान सरकारलाई उद्धृत गर्दै...

  • प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन

    प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन

    नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ । अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पु¥याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी...

  • घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने

    घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने

    कोरोनाका कारण बन्द रहेको फिल्म हल २१ असोजदेखि खुल्ने भएको छ । घटस्थापनाको दिन पारेर २१ गतेबाट फिल्म हल खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले बताए । ‘२१ असोजदेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन सुरु गर्दैछौ’ शर्माले...

  • अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्नुपर्ने

    अफगानिस्तानलाई राजनीतिक प्रक्रियामा ल्याउन तालिबानसँग सहकार्य गर्नुपर्ने

    रुसी विदेशमन्त्री सेरगेई लाभरोभले अफगानिस्तानका तालिबानहरुसँगको सहकार्य बिना उनीहरुलाई राजनीतिक प्रक्रियामा ल्याउन सम्भव नभएको बताउनुभएको छ । संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन हाल न्युयोर्क रहनुभएका विदेशमन्त्री लाभरोभले शनिबार यहाँ पत्रकार सम्मेलनका क्रममा अफगानिस्तानलाई पनि राजनीति प्रक्रियामा ल्याउनुपर्ने खाँचो औँल्याउनुभयो ।...

  • मर्मस्पर्शी दशैं गीत परदेशमा बस्न मन छैन सार्वजनिक

    मर्मस्पर्शी दशैं गीत परदेशमा बस्न मन छैन सार्वजनिक

    आउँदै गरेको दसैंको अवसर पारेर परदेशमा रहने नेपालीलाई सम्बोधन गरेर दर्जनौँ चलचित्रमा अभिनय गरिसकेका ब्यस्त नायक दिनेश केसी र आशा केसीको स्वर रहेको दशैं गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ । ‘परदेश बस्न मन छैन’ बोल रहेको गीतमा अमृत...

  • दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

    दुई महिनामा १६ अर्बको भटमास तेल निकासी

    चालू आर्थिक वर्षको पछिल्लो दुई महिनामा नेपालबाट भारततर्फ १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको छ । भन्सार विभागले सार्वजनिक गरेको साउन–भदौको तथ्याङ्कअनुसार १६ अर्ब रुपैयाँको भटमास तेल निकासी भएको हो । यस अवधिमा ७ करोड ३४ लाख किलो भटमासको...

  • स्वास्थ्य मन्त्रालयले थाल्यो १२ औँ तहमा बढुवा प्रक्रिया

    स्वास्थ्य मन्त्रालयले थाल्यो १२ औँ तहमा बढुवा प्रक्रिया

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवातर्फ अधिकृत १२ औं तहमा बढुवाका लागि सूचना जारी गरेको छ । आइतबार सूचना जारी गर्दै रिक्त रहेका तीन जना बाह्रौ तह अधिकृतमा बढुवाका मन्त्रालयले ११ औँ तहका अधिकृतहरुको विवरण मागेको हो ।२०७८ असार मसान्तसम्म...