May 17, 2024, Friday
४ जेष्ठ २०८१, शुक्रबार

कोभिड प्रभावित नागरिकलाई खाद्यान्न सहयोग

जुम्लाको चन्दननाथ नगरपालिका भित्रका कोभिड प्रभावित बासिन्दालाई वितरणका लागि राखिएको खाद्यान्न सामग्री । चन्दननाथ नगरपालिका वडा नं १,४ र ५ का ३० घरपरिवारलाई कारीतास जर्मन नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा सञ्चालित नेपाल कोभिड–१९ प्रतिकार्य परियोजना २०२१, अन्तर्गत खाद्यान्न सामग्री नगरपालिकालाई सहयोग गरिएको पेस नेपालले जनाएको छ

Advertisement